"भारदार परिवार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''भारदार परिवार''' ({{lang-en|Noble Family, Nobility}}) नेपालमा शाहवंशीको शासनकालमा रहेका राजनीतिक परिवार वा पारिवारिक गुट थियो । [[गोरखा राज्य]]मा '''थरघर''' नामक ६ भारदारी परिवारहरू रहने गर्दथ्यो जसको स्थापना राजा [[द्रव्य शाह]]ले गरेका थिए । थरघरको भूमिका प्रशासन एवम् सैन्य व्यवस्था सञ्चालन गर्ने वा सञ्चालनमा मदत पुर्याउने थियो ।{{sfn|Pradhan|2012|p=8}} त्यहीं स्वरूपमा राजा [[पृथ्वीनारायण शाह]]ले ५ क्षत्रिय भारदार परिवारहरूलाई काजी वंशज उपाधि दिइ राजकाजमा स्थापित गरे । १८औं शताब्दीको अन्त्य र १९ औंऔँ शताब्दीको पहिलो भागमा [[चौतारिया]] राजपरिवार सहित ४ प्रमुख भारदार परिवार शक्तिकेन्द्रमा रहेका थिए ।{{sfn|Joshi|Rose|2012|p=23-25}} [[राणा शासन]]को उदय हुँदा पुराना भारदार परिवारहरू विलिन वा विस्थापित हुन पुगे ।
 
==थरघर भारदार परिवार==