"बेबिलोनिया" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची))
सा (रोबोट : हिज्जे मिलाउँदै)
 
[[Image:Hammurabi's Babylonia 1.svg|right|thumb|220px|[[हम्मुराबी]]को बेबिलोनिया, ईसापूर्व १७९२-१७५० (मध्य वंशावली)]]
'''बेबिलोनिया''' ([[अक्कादी भाषा]]: मात अक्कादी<ref>http://www.livius.org/articles/place/babylonia/?</ref>) प्राचिन [[अक्कादी भाषा]] बोलिने दक्षिण [[मेसोपोटामिया]]को एक साँस्कृतिक क्षेत्र थियो । यसको राजधानी [[बेबिलोन]] हो जसको अर्थ ''भगवानको द्वार'' हो । [[अक्कादी साम्राज्य]] (ई.पू.२३३५-२१५४) मा बेबिलोन एक सानो शहर थियो । ईसापूर्व १८९४ मा अमोरी वंश (अमोराइट)को शासनमा बेबिलोन एउटा प्रशासकीय शहर बन्यो । त्यस्तै [[हम्मुराबी]]को शासनमा ईसापूर्वको १८ औंऔँ शताब्दीमा यो शहर मुख्य राजधानी घोषित भयो । अन्य राज्य [[अस्सिरिया]] उत्तरमा र [[ईलम]] दक्षिणपूर्वमा अवस्थित थियो । यही ईसापूर्वको दोस्रो सहस्राब्दीमा यस क्षेत्रमा मानव सभ्यताको विकास भयो । कृषि, लेखन, आदिको स्थापना भएको थियो ।
 
==स्रोतहरू==
८३,७१४

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/924724" बाट अनुप्रेषित