"बागमती प्रदेश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-हेटौंडा +हेटौँडा) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति ६१:
}}
'''बागमती प्रदेश''' नेपालको सात प्रदेशहरू मध्येको एक हो।<ref>{{Cite web |url=https://ekantipur.com/news/2020/01/12/15788111831798552.html |title=प्रदेश ३ को नाम वाग्मती|website=ekantipur.com |language=ne |access-date=2020-01-12}}</ref><ref>{{Cite web |url=https://www.onlinekhabar.com/2020/01/827856 |title=प्रदेश ३ को नाम वाग्मती, स्थायी राजधानी हेटौँडा तोकियो |website=Online Khabar |language=ne |access-date=2020-01-12}}</ref> यसले [[नेपाल]]को कुल भौगोलिक क्षेत्रफलमध्ये २०,३०० वर्ग किलोमिटर (१४ प्रतिशत) भूभाग ओगटेको छ। [[नेपालको संविधान २०७२]]को अनुसूची ४ मा उल्लेख भए अनुसार यस प्रदेशमा १३ वटा जिल्लाहरू रहेका छन्। यस प्रदेशमा ३ [[महानगरपालिका]], १ [[उपमहानगरपालिका]], ४१ [[नगरपालिका]] र ७४ [[गाउँपालिका]] गरी कुल ११९ वटा स्थानीय तह रहेका छन्। नेपालको पछिल्लो [[
प्रदेश नं. ३ को मन्त्रिपरिषदको हकमा मिति २०७४ माघ २९ गते (फेब्रुवरी १२, २०१८) माननीय मुख्यमन्त्री [[डोरमणी पौडेल|डोरमणि पौडेल]]को अध्यक्षतामा भौतिक पुर्वाधार विकास मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्री समेत गरी प्रारम्भमा तीन सदस्यीय मन्त्रिपरिषद गठन भई फागुन १७ (मार्च १, २०१८) गते अन्य चार मन्त्रीहरु थप भई मुख्य मन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन भई प्रदेश नं. ३ को मन्त्रिपरिषदले पुर्णता पाएको हो ।
|