"बस्न्यात परिवार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{About|१८-१९ औंऔँ शताब्दीको बस्न्यात भारदारी परिवार|नेपाली थर|बस्न्यात}}
{{Infobox noble house
|native_name= बस्न्यात काजी खलक/बस्न्यात काजी वंश
पङ्क्ति ११:
|styles= काजी साहेब, [[बस्न्यात काजी]]
|founder= [[शिवराम सिंह बस्न्यात]]
|founded= १८ औंऔँ शताब्दी
|final ruler= कुलमान सिंह बस्न्यात<br> वीरध्वज बस्न्यात
|deposition = वि.सं. १९०३ ([[भण्डारखाल पर्व]])
पङ्क्ति २१:
}}
[[File:Abhiman Singh Basnet.jpg|thumb|काजी [[अभिमान सिंह बस्न्यात]], बस्न्यात वंशका प्रसिद्ध भारदार]]
'''बस्न्यात काजी खलक''' वा '''बस्न्यात काजी वंश''' वा '''बस्न्यात भारदार परिवार''' १८ औंऔँ देखि १९ औंऔँ शताब्दीको [[गोरखा राज्य]]/[[नेपाल अधिराज्य]]को एक राजनीतिक परिवार थियो । यस परिवारका संस्थापक ''सेनापति बडावीर'' [[शिवराम सिंह बस्न्यात]] थिए । उनका वंशजहरूले नेपालको राजनैतिक तथा सैनिक सेवामा जीवनयापन गरेका थिए । यस वंशका पुरुष व्यक्तित्वहरूलाई '''बस्न्यात काजी''' भनी सम्बोधन गरिन्थ्यो । यो वंश [[श्रीपाली बस्नेत]] कुलघरानको थियो जुन [[क्षत्रिय]] वर्णको नेपाली [[क्षेत्री]] जातिहरूको परिवार थियो र यिनीहरूको सम्बन्ध [[पाँडे वंश]]सँग लामो समयसम्म रह्यो ।
 
बस्न्यात वंशको उदय गोरखाका राजा [[पृथ्वीनारायण शाह]]को पालाबाट सुरू भएको थियो । शिवरामसिंहका माहिंला छोरा काजी केहरसिंहले राजा पृथ्वीनारायणका आग्रहमा काजी [[कालु पाँडे]]की छोरी चित्रावती देवीसँग विवाह गरेका थिए । दुवै परिवारको यो सम्वन्धलाई राजा पृथ्वीनारायणले [[दिव्योपदेश]]मा ''पाँडेको ढाल बस्न्यातको तरबार'' भनेका थिए र त्यसैको बलमा ''नेपाल चढाइ गर्याको'' बताएका थिए । ईसा १८औं शताब्दीको अन्त्यतिर बस्न्यात भारदारहरू - [[अभिमान सिंह बस्न्यात]], [[कीर्तिमान सिंह बस्न्यात]] र [[बख्तावर सिंह बस्न्यात]]ले शीर्ष भारदारको (काजी, [[मूलकाजी]]) भूमिका निर्वाह गरेका थिए । वि.सं. १९०३ को [[भण्डारखाल पर्व]]मा [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]ले मच्चाएको नरसंहारमा यो वंश नेपालको राजनैतिक शक्तिसमुहबाट बाहिरिएको थियो । उक्त पर्वलाई बस्न्यात पर्व पनि भनिन्थ्यो ।