"फ्लोरेन्स" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४३:
}}
 
'''फ्लोरेन्स''' ({{lang-it|'''Firenze'''}} {{IPA-it|fiˈrɛntse||It-Firenze.ogg}}, alternate obsolete form: '''''Fiorenza'''''; [[Latin]]: '''''Florentia''''') इटालीको एक ऐतिहासिक शहर हो। यो [[टस्कानी]]को इटालियन क्षेत्र तथा [[फ्लोरेन्स प्रान्त]]को राजधानी शहर हो। यो टस्कानीको सबैभन्दा धेरै जनघनत्व भएको शहर हो, यहाँ लगभग ३७०,००० जति वासिन्दाहरू रहेका छन।<ref>Bilancio demografico anno 20010, dati [http://demo.istat.it/ ISTAT]</ref> इटालीको [[पुनर्जागरण]] यहि शहरबाट शुरु भएको हो। यो शहर विश्व कलाकृतिको सर्वाधिक समृद्ध केन्द्र हो। यो शहर माइकल एन्जेलो, लियोनार्दो दा भिन्ची, वेटिसिल्ली, राइफल, गियोटो, सेलिनी आदि चर्चित चित्रकारको कर्मभूमिका रूपमा प्रसिद्ध छ। १३ देखि १६ औंऔँ शताब्दीसम्मको गोथिक शैली तथा नवजागरण कालको वैरक शैलीमा निर्मित भवनहरू विशेष रूपले पर्यटकहरूलाई आकर्षित गर्ने स्थल हुन। यहि शहरमा नै विश्व प्रसिद्ध झुकेको धरहरा छ। ११७४ देखि १३५० बीच सेतो मार्बलले बनाइएको चर्चका साथ घण्टाघर पनि निर्माण गरिएको छ, जुन १४ औंऔँ शताब्दीमा निर्माण गरिएको थियो।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/फ्लोरेन्स" बाट अनुप्रेषित