"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २४:
|reincarnation of = पल्छेन दुस्प
|predecessor = [[कर्म थेग्छोग ञिङपो]]
|successor = [[कर्म कुछेन]],<ref>http://www.palyul.org/eng_biotulku_karmakuchen.htm</ref> [[Palyul|पल्युल सम्प्रदाय]]को बाह्रौंबाह्रौँ सिंहासन-धारक
|students =
|spouse =
पङ्क्ति ४५:
:पाचौँ जोग्छेन་ट्रुलकु छोस्क्यी दोर्जे द्वारा प्रकाशित।"<ref>{{bo-textonly|གྲུབ་དབང་པདྨ་ནོར་བུ་སྐུ་ཕྲེང་རིམ་བྱོན་གྱི་རྣམ་ཐར་མདོར་བསྡུས༔ དཔལ་ཡུལ་པད་ནོར་ཐུབ་བསྟན་ཆོས་ཀྱི་གླང་པོའི་གསུང་འབུམ།}}
[http://www.tbrc.org/eBooks/W21825-2116-5-16-any.pdf सिद्धेश्वर पद्म नोर्बु रिन्पोछेको क्रमिक अवतारको जीवनी, पृष्ठ नं. ४.४-४.६]</ref><br />
तदनुसार पद्म नोर्बु रिन्पोछेको जन्म तिब्बती संवत् २०५९, सोह्रौंसोह्रौँ रब्ज्युङ, जल-बाँदर वर्षाको बाह्रौंबाह्रौँ महिना (पौष) मा अर्थात् सन् १९३२ मा तिब्बत खाम प्रान्तको पोवो भन्ने ठाउँमा घरको वरीपरी फूल फुल्ने जस्ता शुभ सङ्केत साथ ठ्रग्थुङ दुद्दुल दोर्जेको वंश पिता सोद्नम ग्युर्मेद र मता जोम्स् क्यीदको पुत्रमा भएको थियो। वालकको नाम तन्जीन राखियो र सिद्धेश्वर पल्छेन दुस्पको प्रमाणिक पुनरावातरको रूपमा स्वीकार गरे।
===सिंहासनारोहण===
तिब्बती संवत् २०६३ साल, अग्नि-मुसा वर्षा अर्थात् सन् १९३६ मा तन्जीन पाँच सालको उमेर हुँदा पल्युल साम्प्रदायिक मठ नामग्याल ज्यङ्छुब छोस्लिङमा आमन्त्रित गरी सिंहासनारोहण साथ पल्छेन दुस्पको अवतारमा घोसणा गरे।
पङ्क्ति ६६:
 
==पल्युल सम्प्रदाय==
'''[[पल्युल सम्प्रदाय]]''' तिब्बती बौद्ध धर्म अन्तर्गत [[ञिङमा]] सम्प्रदायको शाखा हो । यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन् । त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।<ref>Ven. Tsering Lama Jampal Zangpo, '''A Garland of Immortal Wish-fulfilling Trees''': The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988</ref> यस सम्प्रदायको प्रमुख परम गुरू तथा वर्तमानको बाह्रौंबाह्रौँ सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ । [[तिब्बत]] ([[चीन|चिन]]), [[नेपाल]], भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्ल्यान्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एसियाली, पश्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्षा तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन् ।<ref>http://www.palyul.org/eng_centers-list.htm</ref>
 
==नाम्ड्रोल्लिङ==