"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[File:NoolKettu.JPG|thumb|भारतको केरलामा नामकरण संस्कार गरिदै]]
 
'''नामकरण संस्कार''' वा '''न्वारान''' हिन्दु धर्मका सोह्र संस्कारमध्ये बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । शिशु जन्मेको ११ औंऔँ दिनमा न्वारान गर्ने गरिन्छ ।
 
परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औंऔँ दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औंऔँ दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्न उचित मान्छन् ।
 
== महत्त्व ==