"तेह्रथुम जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २६:
*[[अरुण नदी]] भन्दा उत्तरको भूमिलाई लिम्बुवान भनिएको कुरा इतिहासमा चर्चा गरिएको प्रसङ्ग नै हो। यस लिम्बुवान क्षेत्रमा जम्मा १७ वटा थुमहरू थिए र ती १७ थुमहरू मध्ये पनि लिम्बुवान राजाहरूले ४ वटा थुमहरू गुमाएर बाँकी रहेका १३ वटा थुमहरू यस जिल्लामा पर्ने भएकोले यसको नाम तेह्रथुम रहन गएको हो।
*नेपाली भाषामा थुम भन्नाले डाँडो ढिस्को वा थुम्को भन्ने बुझिन्छ र यस जिल्लामा तीनजुरेका तीन वटा डाँडाहरूबाट गन्दै जाँदा थला डाँडासम्म १३ वटा थुम्काहरू भएका कारण यसको नाम तेह्रथुम रहेको हुन सक्ने देखिन्छ।
* "पहिले यो ठाँउमा १७ वटा थुम रहेकोमा प्रशासकीय सुविधाका लागि त्यसलाई विसं १९५२मा १३ वटा थुम अलग्याई मालपोत उठाउन छुट्टै प्रशासकीय एकाइ स्थापना गरिएकोले यसलाई तेह्रथुम भनियो।" <ref>''(ज्ञानेश्वर भट्टराई, वृहत् ज्ञान कोश, चौधौंचौधौँ संस्करण ०५५/०५६)''</ref>
 
लिम्बुवान राज्यको रूपमा जति बेला यो एक सशक्त राज्य थियो। सो राज्यका कर असुल गर्ने स्थानहरू वा किपट प्रथा अनुसार यसलाई १३ वटा थुमहरूमा विभाजन गरी तिरो उठाउने कार्यलाई सहज तुल्याइएको हुन सक्छ। सो १३ वटा तिरो बुझ्ने स्थानहरू विशेषबाट पछि गएर यस जिल्लाको नामाकरण नै तेह्रथुम जिल्ला भएको तर्क बढी युक्ति सङ्गत देखिन्छ।