"तेइमा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति ९६:
 
==इतिहास==
[[Image:Teima stone Louvre AO1505.jpg|thumb|शिलालेख (छैटौंछैटौँ सताब्दीको)]]
हालका पुरातात्विक खोजहरूका अनुसार तेइमा कांस्य युग देखि बसोबास रहेको पाइएको छ। सन् २०१० मा साउदी पर्यटन र पुरातात्विक आयोगले फैरो रमेसेस तेस्रोको, एक चट्टान भेटाएको घोषणा गरेको थियो। साउदीको माटोमा मिस्री चित्रलिपि भेटाइएको यो पहिलो सहि प्रमाणित भएको थियो। यस खोजमा आधारित तेइमा, अरब प्रायद्वीप, [[नाइल नदी|नाइल उपत्यका]]"र [[रातो सागर]] तट बीच महत्त्वपूर्ण भूमि मार्गको एक भाग थियो।
 
ओएसिस सहरको सबैभन्दा पुरानो उल्लेख अश्शूरी शिलालेखहरूमा "तियामत" को रूपमा ८ औंऔँ शताब्दी ईसा पूर्वको इतिहासको रूपमा देखा परेको थियो। ओएसिस पानीको कुवा र सुन्दर भवनहरूले गर्दा एक समृद्ध सहरको रूपमा विकसित हुँदै आएको थियो।
 
अरबको परम्परा अनुसार, तेइमा पुरानो शास्त्रीय अवधिको समयमा यहूदी समुदायको बसोबास रहेकोे थिए।
 
औंऔँ शताब्दी इशा महिसाको समय सम्म, तेइमामा धनी यहूदी, सामुअल इबन अदियाको यहाँ बस्ने गर्दथे।
 
==वातावरण==
पङ्क्ति १६५:
 
==उल्लेखनिय स्थानहरू==
* कस्कर अल-अबलाक महल यस शहर को दक्षिणपश्चिममा अवस्थित छ । यो जुइस कवीद्वरा छैटौंछैटौँ शताब्दीमा बनाइएको थियो ।
* कस्कर अल-हमरा महल ७ औँ शताब्दीमा बनाइएको थियो ।
* अस्कर अल-राधम
* यहाँ धेरै महल तथा सङ्ग्रहालयहरू रहेका छन् जस मध्य साउदी अरबमा रहेको राष्ट्रिय सङ्ग्रहालय आदि ।
* तेइमामा पुरातत्त्वको एक महत्त्वपूर्ण मानिएको सुरक्षा भित्ता ६ औंऔँ शताब्दी ईसा पूर्व मा पुरानो शहर को लगभग ३ किनाराहरु बनाइएको थियो ।
* हदाजको इनार
* कसर अल-बेजैदी
"https://ne.wikipedia.org/wiki/तेइमा" बाट अनुप्रेषित