"जनसङ्ख्या" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति ३२:
गणनाको अन्तिम नतीजा सुपरिवेक्षक र गणकले भरेका फारम प्रशोधन गरी सूक्ष्म ढङ्गले प्रस्तुत गरिने विभागका महानिर्देशक उत्तमनारायण मल्लले बताए। '२०६९ सालभित्र विस्तृत नतीजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौं,' उनले भने।
 
केन्द्रीय तथ्यांक विभागले गत असार ३ देखि १३ गतेभित्र देशभर एकसाथ लिएको एघारौंएघारौँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतीजा मंगलबार सार्वजनिक गरेको हो।
 
उसले जनसांख्यिक विवरणका आधारमा सुपरिवेक्षकले भरेका 'कन्ट्रोल फाराम' का आधार प्रारम्भिक नतीजा प्रकाशन गरिएको जनाएको छ।
"https://ne.wikipedia.org/wiki/जनसङ्ख्या" बाट अनुप्रेषित