"चन्द" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (रोबोट : हिज्जे मिलाउँदै)
त्यसपछि चन्द वंशलाई आजको अवस्थासम्म ल्याइ पुर्याउनमा चार पटकसम्म नेपालको प्रधान मन्त्री बनेका [[लोकेन्द्रबहादुर चन्द]]लाई जान्छ । नेपाली साशन व्यवस्थाको बागडोर चार पटकसम्म सम्हाल्ने व्याक्ति लोकेन्द्रबहादुर चन्दको कारणले नेपालका चन्द ठकुरीहरूको सामाजिक अस्तित्व अत्यन्त मजबुत बनेको देखिन्छ ।
उनीपछि विभिन्न चन्दहरू [[नेपाली सेना]], [[नेपाल प्रहरी]], निजामती सेवा, नेपाली राजनिती, व्यापार व्यवसाय आदिमा उच्च पदस्थ भइ कार्य गरिरहेकाले पनि नेपाली समाजमा चन्द ठकुरीको पहिचान र स्थान अत्यन्त सबल देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औंऔँ शताब्दीदेखि चन्दवंशले १९ औंऔँ शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
==चन्द वंशको उद्गम==
 
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/924308" बाट अनुप्रेषित