"कोरियाली भाषा" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बाह्य लिङ्कहरू → बाह्य कडीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३६:
 
==इतिहास==
पन्ध्रौंपन्ध्रौँ शताब्दीमा राजा सिजोङले चिनियाँ लिपि (हान्जा) मात्र पर्याप्त नभएको ठानी वर्णमालाको विकास गरे । ती वर्णमाला लाई हाल ''हाङ्गुल'' भनिन्छ । ''हाङ्गुल'' छिट्टै लोकप्रिय बन्दै गई यसले कोरियाको साक्षरता बढाउँदैँ लग्यो । आजको समयमा हान्जाको कम प्रयोग गरिन्छ तर केही कलात्मक कार्यमा र भाषागत अध्ययनमा प्रयोग गरिन्छन् ।
 
७० वर्षको [[कोरियाली युद्ध]]ले दक्षिण र उत्तर कोरिया बिचमा भाषिक भिन्नता भने निम्त्याउँदैँ लगेको छ ।