"कास्की राज्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १५१:
कास्की [[शाह वंश|शाहवंशीय राजा]]को हात पर्नु भन्दा पहिले गुरुङहरूको शासनको सवाल छ गुरुङहरूको वाहुल्यता भएको यस क्षेत्रमा उनीहरूको आफ्नै किसिम र स्वभावको थपौली अर्थात मुख्यौली शासन रहेको हुनु पर्दछ । तर गुरुङ्गहरूको शाह वंशीय शासन जस्तो स्पष्ट रूपमा शासन ब्यवस्थाको रुपरेखा आउन सकेको छैन । प्राचीनकालमा कर्णाली नदी पूर्व त्रिशुली गण्डकी पश्चिमको क्षेत्र ६ गुरुङ र ८ मगर सामन्त प्रमुखहरूको अधिनमा रहेको अर्थात तिनीहरूको आफ्नो अधिनमा लिएको उल्लेख पाईन्छ ।
 
सोह्रौंसोह्रौँ शताब्दिमा राजा [[कुलमण्डन खाँ|कुलमण्डन शाह]]बाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा [[सिद्ध नारायण शाह]]को राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ।
 
[[जंगबहादुर राणा|जङ्गबहादुर राणा]] वि. सं. १९१४ सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री ३ महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे ।
"https://ne.wikipedia.org/wiki/कास्की_राज्य" बाट अनुप्रेषित