"इन्टरनेट ब्रोडवे डेटाबेस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २०:
'''इन्टरनेट ब्रोडवे डेटाबेस''' (आइबिडिबि) अमेरिकाको न्यु योर्क स्थित ब्रोडवे थिएटर उत्पादन र उनीहरूको कर्मचारीहरूको एक अनलाइन डेटाबेस हो। यो सन् १९९६ मा करेन हाउजर द्वारा अवधारणा र सृजना गरिएको थियो र यो ब्रोडवे लीगको अनुसन्धान विभागद्वारा सञ्चालनमा रहेको छ जुन उत्तर अमेरिकी वाणिज्यिक थिएटर समुदायको एक व्यापारिक सङ्घ हो।<ref>{{cite web |url=http://ibdb.com/index.php |title=आइबिडिबि: इन्टरनेट ब्रोडवे डेटाबेसको आधिकारिक स्रोत |last= |first= |date= |website=इन्टरनेट ब्रोडवे डेटाबेस |publisher= |access-date=जुलाई २६, २०१२ |quote= |archive-url=https://web.archive.org/web/20120725083741/http://ibdb.com/index.php |archive-date=जुलाई २५, २०१२}}</ref> यस वेबसाइट, [[आइओएस]] र [[एन्ड्रोइड (सञ्चालन प्रणाली)|एन्ड्रोइड]]मा छुट्टाछुट्टै अनुप्रयोगको यसले विकास गरेको छ।<ref>{{cite web |url=https://www.ticketnews.com/2012/03/the-broadway-league-develops-ibdb-application/ |title= ब्रोडवे लिगले आइबिडिबिको अनुप्रयोगको विकास गरेको छ |last=एलए फाउन्टेन |first=क्रिस्टिना |date=मार्च १५, २०१२ |website=टिकेट न्युज |publisher= |access-date=जुलाई २६, २०१२ |quote=}}</ref><ref>{{cite web |url=http://stage-directions.com/theatre-buzz/4008-broadway-league-releases-ibdb-app-for-ios-devices.html |title=ब्रोडवे लिगले आइओएसको लागि नयाँ इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग सार्वजनिक गरेको छ|last=कोक्लि |first=ज्याकोब |date=फेब्रुअरी १५, २०१२ |website=स्टेज डिरेक्सन्स |publisher= |access-date=जुलाई २६, २०१२ |quote=}}</ref><ref>{{cite web |url=http://travelwritersmagazine.com/broadway-leagues-new-ibdb-app-for-iphone-ipad-and-ipod-touch-links-theatergoers-with-centuries-of-theater/ |title=ब्रोडवे लिगको नयाँ आधिकारिक इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग |last= |first= |date=जुलाई २२, २०१२ |website=ट्रभल राइटर्स म्यागजीन|publisher= |access-date=जुलाई २६, २०१२ |quote=}}</ref>
 
ब्रडवेको यो व्यापक इतिहासले १८ औंऔँ शताब्दीको न्यू योर्क थिएटरको शुरुवात देखि आज सम्मको उत्पादनको अभिलेख प्रदान गर्दछ। विवरणहरू शुरुवात दिनको रात देखि वर्तमान दिनहरू सम्म पनि गीत सूचीहरू, पुरस्कारहरू र हरेक रोचक उत्पादनको बारेमा अन्य रोचक तथ्यहरू खोल्नका लागि पारीकल्पना र सिर्जनात्मक सूचीहरू यसले समावेश गर्दछ।
 
लिग सदस्य, पत्रकार, शोधकर्ता र ब्रडवेका प्रशंसकको लागि एक अन्तरक्रियात्मक, प्रयोगकर्ता-अनुकूल, खोजयोग्य डेटाबेस पहुँच गराउनु यसको प्रमुख उदेश्य रहेको छ।