"अगरतला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २६:
}}
 
'''अगरतला''' [[भारत]]को [[त्रिपुरा]] [[प्रदेश|प्रान्त]]को राजधानी हो। [[त्रिपुरा]] देशको दोस्रो सबैभन्दा सानो राज्य हो। त्रिपुराको स्थापना १४ औंऔँ शताब्दीमा माणिक्य नामक इण्डो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जसले [[हिन्दू धर्म]] अपनाएका थिए। सन् १८०८ मा यसलाई ब्रिटिश साम्राज्यले जित्यो र यो स्व-शासित शाही राज्य बन्यो, १९५६ मा यो भारतीय गणराज्यमा शामिल भयो र १९७२ मा यसलाई राज्यको दर्जा प्राप्त भयो। यहाँ मुख्यत: [[बङ्गाली भाषा]] बोलिन्छ र होंडलूम बुनाई यहाँको मुख्य उद्योग हो । त्रिपुराको आधाभन्दा अधिक भाग जंगलले ढाकिएको छ, जसले प्रकृति-प्रेमी पर्यटकहरूलाई आकर्षित गर्छ, तर अहिले दुर्भाग्यवश यहाँ धेरै आतंकवादी सङ्गठनहरूले जन्म लिएकाछन्। र जसले अलग राज्यको मांग समय-समयमा गर्दै राज्य प्रशासनसित लडाईं गरिरहेछन्।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/अगरतला" बाट अनुप्रेषित