"अक्सफोर्ड विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १४:
[[चित्र:Oxford Matriculation 2003.jpg|thumb|अक्सफोर्ड विश्वविद्यालयको प्रवेश समारोह, शेल्डोनिअन थिएटर (२००३)]]
'''यूनिभर्सिटी अफ अक्सफोर्ड''' वा नेपालीमा '''अक्सफोर्ड विश्वविद्यालय''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: University of Oxford ''यूनिभर्सिटि अव् ओक्स्फर्ड्'', संक्षेप मा ओक्सन), [[ओक्सफर्ड]], [[इङ्ल्यान्ड]], मा स्थित, [[अङ्ग्रेजीभाषी विश्व]] को भन्दा पुरानो [[विश्वविद्यालय]] हो।<ref>{{cite web|url=http://www.ox.ac.uk/aboutoxford/|title=About Oxford University|publisher=ओक्सफर्ड यूनिभर्सिटी|accessmonthday=[[2 जुलाई]]|accessyear=[[2006]]}}</ref>
अक्सफोर्ड बिश्वबिद्यालयको स्थापनाबारे प्रयाप्त प्रमाण नभेटिए<ref name="The World University Ranking">{{cite web|title=The World University Ranking|url=https://www.timeshighereducation.com/world-university-rankings/university-oxford#ranking-dataset/589595|website=.timeshighereducation.com|publisher=Times Higher Education|accessdate=28 अक्टोबर 2017}}</ref> पनि किंवदंती अनुसार,सन् ८७२ मा तत्कालिन [https://en.wikipedia.org/wiki/List_of_monarchs_of_Wessex Wessex] का राजा [https://en.wikipedia.org/wiki/Alfred_the_Great अल्फ्रेड द ग्रेट] ले केहि भिक्षुहरु संगको केहि दिनसम्मको बहस पश्चात स्थापित गर्नु भएको थियो। <ref name="localhistories.org">{{cite web|title=OXFORD UNIVERSITY IN THE MIDDLE AGES|url=http://www.localhistories.org/oxuni.html|website=localhistories.org|accessdate=28 अक्टोबर 2017}}</ref> १२ औंऔँ शताब्दीमा केहि प्रख्यात शिक्षकहरूको समूहको अगुवाइमा बिद्यार्थीहरु संगठित गरी शिक्षामा सुधार को थालनी गरियो साथ साथै ११६७ मा राजनीतिक कारण तत्कालिन राजाले फ्रान्समा पढ्न गएका सबै विद्यार्थीहरूलाई घर फिर्ता गर्नको लागि आदेश दिए तब अक्सफोर्ड बिश्वबिद्यालयले उचाई लिएको थियो।<ref name="localhistories.org"/> बेलायत स्थित उक्त विश्वविद्यालय द्वारा ४४ कलेज तथा हलहरु र १०० भन्दा धेरै पुस्तकालयहरू समावेश गरेको छ, जुन बेलायतको सबैभन्दा ठूलो पुस्तकालय प्रणाली हो।
 
विश्वप्रख्यात यस विश्वविद्यालय हाल मेडिकल शिक्षाको लागि विश्वको पहिलो र समग्र विधामा दस उत्कृस्ट विश्वविद्यालय मध्य पर्दछ। जसमा धेरै ठूलो संख्या ठूलो अंडर ग्रेजुएट र पोस्ट ग्रेजुएट कोर्स अफर गरिन्छ। <ref name="The World University Ranking"/> यसमा २२००० भन्दा धेरै बिद्यार्थीहरु पढाई गरिरहेका छन, जसमध्ये १४० देशका करिब ४० प्रतिशत विदेशी बिद्यार्थीहरु रहेका छन । <ref name="The World University Ranking"/>