"अमलेखगन्ज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६:
 
'''अमलेखगंज''' मध्य नेपालको [[नारायणी अञ्चल]]को [[बारा जिल्ला]]मा पर्ने एक ऐतिहासीक ठांउ हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले [[दासप्रथा]] उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठांउमा बसाले पछि यो ठांउको नाम अमलेखगंज रहन गएको हो। त्यस भन्दा अगाडि यस ठांउको नाम भिक्षाखोरी रहेको थियो। नेपालको पहिलो रेल्वे लाईनको अन्तीम जंकसन पनि अमलेख गंज नै हो। हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखीएको छ।
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य कडीहरू==
 
{{बारा जिल्लाका गाविसहरू}}
"https://ne.wikipedia.org/wiki/अमलेखगन्ज" बाट अनुप्रेषित