"उत्प्रेरणा" का संशोधनहरू बिचको अन्तर

सा (रोबोट : हिज्जे मिलाउँदै)
उत्प्रेरनाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि [[सङ्गठन]]मा आबद्दआबद्ध कर्मचारीहरूमा काम गर्ने तिब्रतीव्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ ।तसर्थ उत्प्रेरणाले कर्मचारीको सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ ।
 
उत्प्रेरणा मनोबैज्ञानिक मानबियमानवीय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।
 
==व्यवस्थापनविज्ञहरूको परिभाषा==
उत्प्रेरणा भनेको लक्षित उद्देश्य प्राप्त गर्न मानिसहरूलाई काम गर्न उत्साहित गर्नु हो ।
Decenzo and Robbins
उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा हो ; जुन प्रयास व्यक्तिगत उद्देश्य प्राप्त गर्ने सर्तमाशर्तमा गरिन्छ ।
Dalton E. McFarland
उत्प्रेरणाको धारणा विशेष गरी मनोबैज्ञानिक छ । यसले कर्मचारीहरूलाई निश्चित तरिकाले कमकाम गर्न वा नगर्न तत्पर बनाउने सबै तत्वहरूसँग सम्बन्ध राख्छ ।
koontz and O'Donnell
उत्प्रेरणा भनेको उत्साह , इच्छा , आवश्यकता तथा त्यस्तै अन्य तत्वहरु प्रदान गर्नु हो ; जसले मानिसहरूलाई कमकाम गर्न प्रेरित गर्छ ।
Dale S Beach
उत्प्रेरणा लक्ष्य अथवा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो ।
 
==उत्प्रेरणाका विशेषताहरु==
#मनोबैज्ञानिक प्रक्रिया<br>उत्प्रेरणाको सम्बन्ध मानिसको आवस्यकताआवश्यकता र चाहनाहरूसँग हुन्छ । यसले व्यवहारलाई मार्गदर्शन गर्छ ।
 
नियमित प्रक्रिया
जटिल तथा भविष्यवाणी गर्न
 
नसकिनेसर्वव्यापीनसकिने सर्वव्यापी कार्य
 
व्यवहारमा प्रभाव
* मानव संसाधनको प्रभावकारी उपयोग
* कर्मचारी सन्तुष्टि
* विवाद र हड्तालमा कमिकमी
* समन्वयको आधार
* कर्मचारी स्थायित्व
* निरीक्षण खर्चमा कमिकमी
* सङ्गठनात्मक लक्ष प्राप्ति
 
२. सहभागिता
 
३. अख्तियारअधिकार प्रत्यायोजन
 
४. जागिरको स्थायित्व
 
५. कार्य सम्रिद्दीकरणसमृद्धिकरण
 
६. कार्य आलोपालो
== सन्दर्भ ==
[[श्रेणी: व्यवस्थापन शब्दावली]]
<references />
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/922913" बाट अनुप्रेषित