"जीवनी" का संशोधनहरू बिचको अन्तर

Added links
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २६:
| '''बुँदाहरू'''
* युवाकवि, मोतिराम भट्ट
* वि.सं. १९२३ भाद्र कुसेऔँसीकाकुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा जन्म
* पिता, माता दयाराम भट्ट र रिपुमर्दिनी देवी
* ६ वर्षको उमेरमा आमासँग बनारस प्रस्थान
पङ्क्ति ४५:
{{align|center|'''युवाकवि मोतिराम भट्ट'''}}
 
[[नेपाली साहित्य]]का क्षेत्रमा युवाकविका नामले चिनिने [[मोतिराम भट्ट]]को जन्म वि.सं. १९२३ कुसेऔँसीकाकुशे औँसीका दिन [[काठमाडौँ]]को भोसिको टोलमा भएको थियो । उनका बुबाको नाम दयाराम भट्ट तथा आमाको नाम रिपुमर्दिनी देवी थियो ।
 
मोतिराम भट्ट छ वर्षकै कालिको उमेरमा आमासँग [[वाराणसी|बनारस]] गए । उनी बनारसमै बसी [[संस्कृत]] र [[फारसी भाषा]]को अध्ययनमा लागे । त्यहाँ उनलाई गायन तथा वाद्यवादन सिक्ने अवसर समेत प्राप्त भयो । त्यसपछि नेपाल फर्केर उनले वि.सं. १९३७ मा विवाह गरे । विवाह गरेको एक वर्षभित्रै वि.सं. १९३८ सालमा पुनः बनारस गई [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] पढ्न थाले । यसरि विभिन्न क्षेत्रमा उनको अध्ययनको काम अघि बढ्यो ।
"https://ne.wikipedia.org/wiki/जीवनी" बाट अनुप्रेषित