"पाटन नगरपालिका" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६:
==संक्षिप्त परिचय==
[[नेपाल]]को सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ २०७१/०८/१६ सालमा महाकाली अञ्चलको [[बैतडी जिल्ला]]को पाटनमा भएको हो र मिति २०७१/०८/१६गते देखि नै पाटन नगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा स्थित रहेको छ । पाटन नगरपालिकामा कूल १० वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३०४३५ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर १.३५ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः [[दशैं]], [[तिहार]], [[माघि]], [[होली]], [[गौरा पर्व|गौरा]], औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।
<ref पाटन नगरपालिका="">https://patanmun.gov.np/</ref>
 
==जनसङ्ख्या==
[[पाटन, बैतडी|पाटन]], [[सकार]], [[सिलंगा]], [[भुमेश्वर]], [[गुजर गांजरी|गुजर]] र [[बसन्तपुर, बैतडी|बसन्तपुर]] गाविसहरूलाई मिलाएर पाटन नगरपालिका बनाइएको हो । त्यसैले [[एघारौं राष्ट्रिय जनगणना २०६८|राष्ट्रिय जनगणना २०६८]] अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर पाटन नगरपालिकाको जनसङ्ख्या १९,९११ हुन्छ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2014/04/72Kanchanpur_WardLevel.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref>