"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

सा नीति आधिकारिक नभएकोले चिनो हटाएर मस्यौदा राखियो
বাংলা থেকে অনুলিপি
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Proposed|वि:उल्लेखनीयता}}
{{nutshell|विकिपिडियाका लेखहरूमा '''उल्लेखनीय विषयहरू'''लाई मात्र समावेश गरिन्छ — ती विषयहरू, जसले ठुलो समयको अवधिमा मानिसहरूद्वारा पर्याप्त महत्वपूर्ण ध्यान अर्जित गरिएका छन्। साथै यी [[विकिपिडिया:विकिपिडिया के होइन|विकिपिडियाको दायरा भन्दा बाहिर छैन]]। हामी यस ध्यानलाई नाप्नको लागि विश्वसनीय र स्वतन्त्र स्रोतहरूको साक्ष्यमा विचार गर्दछौँ।}}
 
यस नीतिका मूल बुँदाहरू यस प्रकार छन्:
विकिपिडियाको '''उल्लेखनीयता''' ([[:en:Wikipedia:Notability|notability]]) निर्देश यो निर्धारित गर्छन् कि कुनै विषय विकिपिडियाको लागि अनुकूल छ या छैन ।
 
विकिपिडियामा भएका उल्लेखनीय विषयहरू लामो समससम्म विकिपिडियामा रहेका हुन्छन् भने यस्ता विषयहरूले विशेष रुपमा सम्पूर्ण पाठकहरूको ध्यानाकर्षण गरिरहेका हुन्छन्। यस्ता विषयहरू मुख्य रूपमा विकिपिडियाको दायरा भन्दा बाहिर रहेका हुँदैनन्। यस ध्यानाकर्षणलाई मापन गर्नका लागि विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूलाई प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। उल्लेखनीयताको निर्देशिका पृष्ठको विषयवस्तुमा निर्भर रहँदैन भने यसले विषय माथि पृथक् लेख निर्माण गर्ने तर्कशक्तिलाई निर्धारण गर्दछ। विकिपिडियाको लेखमा आफ्नो लेख हुनु पर्छ वा हुनु हुँदैन भन्ने विषयलाई उल्लेखनीताले निर्धारण गर्दछ। विकिपिडियाको लेखहरूमा राखिएका जानकारीहरू तथ्य र निष्पक्षपूर्ण हुनु आवश्यक छ। यदि कुनै विषयमा उल्लेखनीय स्वतन्त्र स्रोतहरू नपाइएको खण्डमा त्यस लेखलाई पृथक् निबन्धको रूपमा राख्नु उचित हुँदैन।
 
यो आधारभूत मापदण्डले उल्लेखनीयताको धारणा समावेश गर्दछ भने यसले लेखहरूलाई अन्धाधुन्ध समावेशीकरण हुनुबाट रोक्नका लागि मद्दत गर्दछ।
लेखिएका लेख र सूचीको विषयहरू उल्लेखनीय हुनु आवश्यक हुन्छ भने यसको साथसाथै यी लेखहरू सबैको ध्यानाकर्षण गराउने खालका हुनु पनि पर्दछ।
विषयको उल्लेखनीयता यसको प्रतिष्ठा, ख्याति, लोकप्रियता इत्यादिमा निर्भर हुँदैन। यद्यपि विषयले तल वर्णन गरिएका दिशानिर्देशहरू पालना गर्दछ भने यसले विषयको स्वीकृति बढाउनमा सहयोग गर्दछ।
 
 
यदि कुनै विषय छुट्टै लेखको लागि योग्य मानिन्छ भने: विषयले तल दिइएको उल्लेखनीयताको साधारण दिशानिर्देशनहरू वा विषय आधारित दिशानिर्देशहरू दायाँ मद्दत बाकसमा दिइन्छ।
विषयले तल दिइएको उल्लेखनीयताको साधारण दिशानिर्देशन वा विषय आधारित निर्देशितलाई दायाँमा रहेको मद्दत बाकसमा दिइन्छ भने उक्त विषयका लागि विकिपिडिया के हैन भन्ने नीति अपरिहार्य हुँदैन।
 
यदि माथि उल्लिखित शर्तहरू पुरा भएको खण्डमा विषयलाई पृथक् निबन्धको रूपमा राखिनु पर्दछ।
सम्पादकहरूले उनीहरूको विचार र विवेचनाको आधारमा एकै प्रकारका विभिन्न लेखहरूलाई एकै लेखमा गाभ्न वा सोही लेखको एक खण्डमा लेख्न सक्छन्। तल दिइएको दिशानिर्देशले कुनै एक विषयमा स्वयमंको लेख वा सूचीका राख्नु कत्तिको उपयुक्त छ भन्ने विषय आधारित एक रूपरेखा दिन्छ। लेख वा सूचीको सामग्री यतिसम्म सीमित नभएतापनि यसले सूचीमा सामेल गर्नका लागि रहेकन्ह मापदण्डहरूलाई पुरा गरेको हुनु पर्दछ (जस्तै एक विद्यार्थीका पूर्व विद्यार्थीहरूको सूची)। लेखमा राखिएका विषयवस्तुहरू कस्तो हुनुपर्छ भन्नका लागि तटस्थ परिप्रेक्ष्य, प्रमाणिकरण, मूल अनुसन्धान लेख निषेध, विकिपिडिया के होइन र जीवित व्यक्तिको जीवनी नामक नीतिहरू हेर्नुहोस्। यी मूलनीतिहरू एक अर्काको पूरक हुन्छन् यी नीतिहरूलाई पृथक् नगरीकन एकमुष्ठ रूपमा हेरिनु पर्दछ।
 
== सामान्य उल्लेखनीयता निर्देश ==