नयाँ पृष्ठ: == '''योग समाधि''' == '''समाधि''' अर्थात् निश्चेठ हुन । गंध, स्वाद, रुप ,स...
 
 
पङ्क्ति १:
== '''योग समाधि''' ==
'''[[समाधि]]''' अर्थात् निश्चेठ हुनहुनु। गंध, स्वाद, रुप ,स्पर्श, शब्द र श्रवण यी पाच तत्व बाट बिमुख भएर ध्येय अस्तित्व मात्र बाकि रहनु । समाधि समयातित छ जसलाई '''[[मोक्ष]]''' भनिन्छ ।  जैन धर्ममा कैवल्य ज्ञान भनिन्छभनिन्छ। अनि बौद्ध धर्म मा [[निर्वाण]] भानिएको छ ।  योग मा यसैलाई समाधि भनिएको छ।छ ।  यसका कयौ स्तर हुन्छन। योग समाधि एउटा यस्तो दिशा हो जसको जसलाई मनोदशा भन्न सकिदैन् । '''योग''' अर्थत बाधिनु वा जोडिनु । हाम्रो [[भौतिक]], मानसिक,[[भावनात्मक]],आत्मिक र [[अध्यात्मिक]] सबै बिषयमा एक सुक्ष्म सयोग बन्नु । योगको एक मात्र उदेश्य आत्मा-परमात्मा द्वारा समाधि प्राप्त गर्नु हो । यसैको अर्थ प्रयोग गरेर, अर्थ जानेर योग साधना द्वारा [[मोक्ष]], मुक्ति लाइ प्राप्त गर्न सकिन्छ । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार,धारणा, ध्यान, समाधि  योग साधना बाटै क्रम बाद पार गरिन्छ । जब हाम्रो  मन हाम्रो  जीवनको सुक्ष्म रुप संग जोडिएर अन्तर्मुखी भएको हुन्छ तब हामि यो स्थिति मा हुन्छौ।  यो प्रकृया हामी हाम्रो जीवनको सुक्ष्म रुप संग जोडिने बिज्ञान हो । समाधी योग को अन्तिम गन्तब्य हो । समाधि तब प्राप्त हुन्छ जब योग साधनाले बहिय बस्तु बाट बिमुख भएर स्वय भित्र लिन  भइन्छ ।
 
==== '''सस्कृत भाषा मा  लेखिएकलेखिएको   कहिँ योग समाधि काको परिभाषा  :''' ====
<blockquote>तदेवार्थ मात्र निर्भासं स्वरूप शून्यमिव समाधि।।
 
पङ्क्ति ९:
नात्मानं न परस्यं च योगी युक्त: समाधिना।।</blockquote>
 
====== '''भावअर्थ  नेपाली अनुबाद''' : ======
<blockquote>
====== <small>ध्यान को योग साधना गर्दा गर्दा साधक एक यस्तो अवस्था मा पुग्छ जहाँ स्वय को ज्ञान सम्म  रहदैन अर्थात् म रहदैन जब ध्यान मात्र रहन्छ यसै अवस्था लाइ समाधि, निर्वाण, मोक्ष भनिएको छ ।</small> ======
</blockquote>निर्वाण, समाधि वा मोक्ष्य को अर्थ अणु परमाणु बातबाट मुक्त भएर मुक्त साक्षीत्व पुरुष धारण गर्नु हो जहा मान-अपमान तथा सुख-दु:ख आदि कुनै पनि अनुभूति हुँदैन । स्पर्श, रस, गन्ध, रूप एवं शब्द यो ५ विषयको इच्छा हुँदैन ।  यो अबस्थामा इच्छालाई जितिएको हुन्छ । जब देह रहादारहदा नै जन्म मर्नमरण को चक्र समाप्त हुन्छ। ज्ञाता, ज्ञान, र जान्न सकिने सबै कुराको भेद सुन्य हुन्छ। हुन्छ । यो एक अर्थमा अति मानब हुने बिज्ञान हो।हो । जीवनका बाहिरी पक्ष को बलिदान दिएर स्वयम्भु वा आत्मवान हुनु  हो । जब हाम्रो चित्त शुन्य हुन्छ तब ध्येय  बस्तुमा पूर्ण लिन हुन्छ त्यतिबेलाजान्न सकिने ज्ञेय बस्तुको अनुभूति रहदैन ।
 
जीवनका बहीय पक्ष को बलिदान दिएर स्वयम्भु वा आत्मवान हुनु  हो ।  जब हाम्रो चित्त शुन्य हुन्छ तब ध्येय  बस्तुमा पूर्ण लिन हुन्छ त्यतिबेला जान सकिने ज्ञेय बस्तुको अनुभूति रहदैन ।
 
==== योग समाधिको अवस्था : ====
जो व्यक्ति समाधि प्राप्त गर्दछ उसलाई स्पर्श, रस, गन्ध, रूप एवं शब्द योयी ५ विषयको इच्छा हुँदैन । उनीहरुले यो इच्छालाई नै जितेका हुन्छन् । भोक-प्यास, सर्दी-गर्मी, मान-अपमान तथा सुख-दु:ख आदि कुनै पनि अनुभूति हुँदैन । यस्तो व्यक्ति शक्ति सम्पन्न बनेर अमरत्व प्राप्त गर्दछ । उसको जन्म-मरणको चक्र समाप्त हुन्छ ।