"कर्फ्यू" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
[[File:Pictures of English History Plate XIII - The Curfew.jpg|thumb|Pictures of English History Plate XIII - The Curfew]]|तस्वीर का चित्रण कर्फ्यू प्रवर्तन]]
==देश अनुसार==
===नेपाल===
नेपालमा कर्फ्यू लगाउ सक्ने बारे ऐनमा भनिएको छ :-
"कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी आवश्यक भएमा [[प्रमुख जिल्ला अधिकारीलेअधिकारी]]/ सिडिओले त्यस्तो स्थानको सीमाना तोकी सो ठाउँमा कसैले आवतजावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कफ्र्यू लगाउन आदेश जारी गर्न सक्नेछ । त्यसरी कफ्र्यूको आदेश दिंदा प्रमुख जिंल्ला अधिकारीले सो आदेश, कफ्र्यू लाग्ने क्षेत्र र सो वरिपरिका क्षेत्रका सर्वसाधारण जनताको जानकारीको लागि प्रचार गर्नु पर्दछ।"
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/कर्फ्यू" बाट अनुप्रेषित