"न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
थप्दै {{अप्रमाणित}} चिनो (ट्विङ्कल)
पङ्क्ति १:
{{अप्रमाणित|date=सेप्टेम्बर २०२०}}
==इतिहास==
यो [[भौतिक विज्ञान]] को आधारभुत नियम हो। यो क्लासिकल भौतिक विज्ञानको एउटा भाग हो र यसलाई न्यूटनले आफ्नो [[पुस्तक]] 'फिलोसोफिया न्यटुरालिस प्रिन्सिपिया म्याथेमाटिका' मा सन् १६८७ जुलाई ५  मा पहिलोपटक प्रकाशित गरेका थिए। पहिलोपटक जब न्यूटनले यो पुस्तक सन् १६८७ मा रोयल सोसाइटिमा प्रस्तुत गरे, रोबर्ट हुकले ब्युत्क्रमानुपातिक नियम न्युटनले आफूबाट प्राप्त गरेको भनी दाबी गरे।