"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५४६:
: हाल यी लेखहरू ठुटो अवस्थामा छन् र उल्लेखनीयता प्रमाणित गर्ने पर्याप्त आधार पनि देखिँदैनन्। तसर्थ लेख निर्माणकर्तालाई जानकारी दिई लेख मेटाउने वा सुधार गर्ने निर्णय लिन सकिन्छ। --[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) २०:४६, ११ सेप्टेम्बर २०२० (नेपाली समय)
: मेरो विचारमा [[अञ्जली लामा]], [[भूमिका श्रेष्ठ]] उल्लेखनीय हुन्। उक्त लेखहरू अन्य विकिमा पनि रहेका छन्। यदि उल्लेखित लेखहरूलाई सुधार गर्न सकिए राम्रो हुनेथियो।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २०:५५, ११ सेप्टेम्बर २०२० (नेपाली समय)
: माथि उल्लेखित लेखहरूले नेपाली लगायत केहि अन्य भाषाका विकिपिडियामा आफ्नो स्थान ओगटे पनि कुनै पनि विकिपिडियाको पूर्ण मापदण्ड पुरा नगरेको र जुनसुकै बेला मेटिन सक्ने भएकाले हाललाई उल्लेखित पृष्ठहरू नेपाली विकिपिडियाबाट मेटाउदा ठिक हुने विचार राख्न चाहन्छु । - [[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ००:३९, १३ सेप्टेम्बर २०२० (नेपाली समय)