"हिरण्यकश्यपु" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: श्रृंखला → शृङ्खला (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १:
'''हिरण्यकश्यपु  ( '''सुवर्ण वस्त्रधारी''' ) '''एक [[हिन्दू धर्म|हिन्दु]] पौराणिक पात्र हुन् ।उनका दाजु [[हिरण्याक्ष]]लाई भगवान विष्णुको [[बराह अवतार]] ले मरेको थियो । जसको बदला लिन हिरण्याक्षका भार्इ हिरण्यकश्यपुले भगवान ब्रह्मलार्इ प्रशन्न पारी वरदान लिनका लागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाैमाग्छौ भनेर अाज्ञाआज्ञा भयो । ऊ पनि पछि [[विष्णु]]कै अवतार [[नृसिँह अवतार]] का हातबाट मारिए ।
 
== जन्म ==
पङ्क्ति ६:
== तपस्या ==
हिरण्याक्ष राजा थिए । उनको पापको र क्रूरताको शृङ्खलाले सीमा नाघेपछि भगवान विष्णुले [[बराह अवतार]] धारण गरी उनको बध गरे  । जसको बदला लिन हिरण्याक्षका भार्इ हिरण्यकशिपुले ब्रह्मलार्इ प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । 
कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाैमाग्छौ भनेर अाज्ञाआज्ञा भयो । हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन अाग्रहलार्इआग्रहलार्इ भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः
 
न म भित्र मरूँ, न बाहिर ।
 
न भूमीमा, न अाकाशमाआकाशमा, न जलमा मरूँ ।।
 
न अस्त्रले मरूँ, न शस्त्रले ।
पङ्क्ति १६:
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।
 
हिरण्यकशिपुको यो अाग्रहलार्इआग्रहलार्इ भगवानले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ अाफूलार्इआफूलार्इ अजर अमर ठान्न थाल्यो र उसले अाफूलार्इआफूलार्इ नै भगवान घोषणा गरीदियो । त्यसपछि उसको अत्याचार, अन्याय र पापका शृङ्खला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो । 
 
[[ब्रह्माण्ड पुराण]]का अनुसार उनले १०,७२,८०,००० वर्ष राज्य गरे ।
== प्रहलाद र नरसिंह ==
हिरण्यकश्यपु तपस्या गरिरहेका बेला , देवहरूले उनको निवासमा आक्रमण गरे । [[नारद]] मुनिले उनकी पत्नी कयधुलाई बचाए  ।  कायधु त्यतिबेला गर्भवती थिइन्  । नारद मुनिले दिएका आज्ञा र ज्ञानले गर्भमा रहेका प्रह्लादमा प्रभाव पर्यो र उनी विष्णुका अनन्य भक्त बने  । केहि समयपश्चात् हिरण्यकस्यपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले अाफूलार्इआफूलार्इ भगवान ठानेको भ्रमलार्इ अस्विकार गर्नथाले । पछि उनी हुर्कदै ठुलो हुदै जादा उनी विष्णु भक्त भनेर चिनी जुन उनका पितालाई मन  परेको थिएन  ।
 
विष्णु [[ब्रह्मा]]ले हिरण्यकश्यपुलाई दिएको वरदान उल्लंघन नहुने गरि हिरण्यकश्यपुको बध गर्न  नरसिंहको रूपमा प्रस्तुत भए । हिरण्यकश्यपुलाई कुनै मानव, देव वा जनावरले मार्न सक्दैनथ्यो तर नरसिंह यी कुनै पनि थिएनन् । उनी सन्ध्याकालिन समयमा प्रकट भए ( न दिन या न रात ) , दैलो मा ( न भित्र न बाहिर) , आफ्नी काखमा राखे ( न पृथ्वी न अन्तरिक्ष) र आफ्नो नङले मारे ( न हात न हतियार) ।
"https://ne.wikipedia.org/wiki/हिरण्यकश्यपु" बाट अनुप्रेषित