"हिन्दु पञ्चाङ्ग" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १३:
तिथिहरूका नाम निम्न छन्- पूर्णिमा (पूर्ण्या), प्रतिपदा (परेवा), द्वितीया (दूज), तृतीया (तीज), चतुर्थी (चौथी), पंचमी (पंचमी), षष्ठी , सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी , द्वादशी, त्रयोदशी, चतुर्दशी र अमावस्या (औंसी)।
 
संज्ञाका दृष्टिले तिथिलार्इ छ वर्गमा बाँडिएकाेबाँडिएको हुन्छ, जस्तै नन्दा, भद्रा, जया, रिक्ता, पूर्णा, पक्षरन्ध्र ।
 
:यहाँ प्रतिपदा, षष्ठी, एकादशी = नन्दा
:द्वितीया, सप्तमी, द्वादशी = भद्रा,
:तृतीया, अष्टमी, त्रयाेदशीत्रयोदशी = जया
:चतुर्थी, नवमी, चतुर्दशी = रिक्ता
:पञ्चमी, दशमी, पूर्णिमा = पूर्णा