"हमास" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →top: clean up, replaced: शृंखला → शृङ्खला स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
||
पङ्क्ति २९:
}}
'''हमास''' ([[अरबी भाषा|अरबी]]: حماس ''Ḥamās'', an संक्षिप्त حركة المقاومة الاسلامية ''Ḥarakat al-Muqāwamah al-ʾIslāmiyyah'' ) प्यालेस्टाइनको सुन्नी-[[इस्लाम धर्म|इस्लामिक]] कट्टरपन्थी सङ्घठन हो । योसँग यसको समाज सेवा बिभाग दवाह र सैन्य बिभाग इज दिन अल कास्सम ब्रिगेड रहेको छ। यो [[गाजा पट्टी]]लाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकाय रहेको छ । यो अबधिमा यसले इजरायलसँग धेरै युद्ध लड्यो ।<ref>{{Cite web|url=https://www.theguardian.com/world/2014/aug/26/gaza-ceasefire-israel-palestinians-halt-fighting|title=गाजा सङ्घर्ष: इजरायल र प्यालेस्टिनियनहरू युद्ध केही हप्ताका लागि रोक्न सहमत भएका छन्|publisher=द गार्जियन|accessdate=10 November 2014}}</ref> यो सङ्घठनलाई कयौं राष्ट्र तथा अन्तरास्ट्रिय सङ्गठनले ,मुख्यतः [[इजरायल]] ,[[संयुक्त राज्य अमेरिका]],र [[युरोपेली सङ्घ]], पूर्ण वा आंशिक आतंकबादी सङ्गठन मान्छ । रूस , चीन र टर्की यो नमान्ने केहि देशहरू हुन् ।<ref>{{Cite web|url=https://thediplomat.com/2016/07/why-palestine-supports-china-on-the-south-china-sea/|title=किन प्यालेस्टाइनले दक्षिण चीन सागरमा चीनलाई समर्थन
हमासको स्थापना इजेप्टेली सङ्गठन मुस्लिम ब्रदरहूडको शाखाको रूपमा १९८७ मा भएको थियो । यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण , प्रतिरोधी र [[प्यालेस्टिनी मुक्ति सङ्गठन]] पि.एल.ओ. बिरोधि रहेको थियो । सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट [[प्यालेस्टाइन]]को मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।
हमासको सैन्य बिभागले आफ्ना उच्च नेताको हत्याको बदला लिनको लागि इजरायली नागरिक र सैनिकमाथि आक्रमण शृङ्खला चलाएको थियो । यसको रणनीतिमा आत्मघाती बम बिस्फोट र , २००१ देखि रकेट आक्रमणहरु समावेश छन् । हमासको रकेट शस्त्रशालामा विशेषगरि छोटो दुरीको रकेटहरु छन् र लामो दुरीको रकेट पनि रहेका छन् जुन मुख्य इजरायली शहर तेल अबिब र हैफालाई निसाना बनाउन सक्छ । नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ । २०१७ मा प्यालेस्टिनी भूभागमा गरिएको गरिएको एक सर्वेक्षण अनुसार हमासको हिंसा अलोकप्रिय छ ।<ref>{{Cite web|url=http://freebeacon.com/national-security/hamas-rockets-from-gaza-target-haifa-reach-far-into-northern-israel/|title=गाजाबाट
२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।<ref name="BBC-Hamas-who">{{cite news|title=हामास
सर्तमा वैदेशिक सहायता गर्ने प्रस्ताव गरेको थियो । हमासले उक्त प्रस्ताव अस्विकार गरे पछि चौकडीले वैदेशिक सहायता बन्द गर्यो र इजरायलले हमास नेतृत्वको प्रशासन माथि आर्थिक प्रतिबन्ध लगायो । २००७ मार्च मा , हमासको प्रधानमन्त्री इस्माइल हनियेह नेतृत्वको राष्ट्रिय एकताको सरकार बन्यो , तर अन्तर्राष्ट्रिय सहयोग जुटाउन असफल रह्यो । प्यालेस्टिनी सुरक्षा बलको नियन्त्रणको बिषयलाई लिएर तनाब उत्पन भयो र २००७ मा गाजाको लडाई भयो । त्यसपछि गाजाको नियन्त्रण हमासको हातमा आयो । इजरायल र इजिप्टले त्यसपछि गाजापट्टीमा आर्थिक नाकाबन्दी गरे । <ref name="iht.com">{{cite news|url=http://usatoday30.usatoday.com/news/world/2007-08-09-gaza-economy_N.htm|title=यदि नाकाबन्दी जारी रही
== शब्द-व्युपत्ति ==
''हमास '' ( [[अरबी भाषा]] حركة المقاومة الاسلامية or ''Harakat al-Muqāwama al-Islāmiyya'',) को आर्थ "इस्लामिक प्रतिरोधी आन्दोलन" हुन्छ . अरबिक शब्द "हमास" (حماس) को अर्थ " साहस" हुन्छ । <ref>मार्था क्रेनस,
== सन्दर्भ==
|