"सिलेट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ९६:
== अर्थतन्त्र ==
 
यस जिल्लाको कुल क्षेत्रफल २५ लाख वर्ग किलोमिटर रहेको छ र यस जिल्ला लगभग सबै मानिसहरू कृषिक हुन्। यस जिल्लामा मुख्यतया कोदो, जुट, मकै, उखु, तोरी, गँहु, अालुआलु, प्याज, भेन्टा आदि उत्पादन हुन्छन् । यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ३८.५८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ७.७३% मजदुरी, व्यापार र उद्योगमा ०.८९%, वाणिज्यमा १४.८९%, सञ्चार र यातायातमा ३.०१%, रेमिटेन्समा १०.५०%, निर्माण क्षेत्रमा २.२२%, धार्मिक सेवा ०.५६ र अन्य १४.२९% रहेका छन्।
 
== शिक्षा ==
"https://ne.wikipedia.org/wiki/सिलेट_जिल्ला" बाट अनुप्रेषित