"सार्वभौमसत्ता" का संशोधनहरू बिचको अन्तर

सा Rajeeb bastola द्वारा सार्वभौम पृष्ठलाई सार्वभौमसत्ता मा सारियो: to correct actual name.
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १:
{{wikify}}
सार्वभौमसत्ता भनेको [[राज्य]]को भूमिमा स्थित जमिन, जल, [[जङ्गल]], प्राकृतिक स्रोतमा अर्थात् [[भूगोल]]माथिको अधिकार हो। उक्त अधिकार राजामा नै निहित थियो। हुन त भूगोलको अस्तित्व नै नस्वीकार्ने अवधारणा मधेसी मोर्चाहरूले ल्याएका बेला नेपाली जनताको सार्वभौमसत्ता भूमिमा नभई जनसङ्ख्यामा सीमित छ भन्ने विवाद पनि आएको छ। परन्तु सत्य केेके हो भने, जुनसुकै स्थानमा रहे पनि हरेक जनताको देशको कुनै पनि भूगोल अर्थात् भूमि र स्रोतमा रहने अधिकार नै सार्वभौमसत्ता हो। दार्चुलावासीको मेची नदीमा तथा सप्तरीवासीको सगरमाथामा रहने बराबरको अधिकार नै हो सार्वभौमसत्ता।
 
[[श्रेणी:अधिकार]]