"सरस्वती" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ४०:
==मन्त्र==
:सरस्वती माया दृष्टा विणा पुस्तकधारिणी।
:हंस वाहनसं युक्ता विद्यादानं कराेतुमेकरोतुमे
 
:प्रथमं भारती नाम, द्वितीयं च सरस्वती ।
पङ्क्ति ६२:
नेपाली अनुवाद:
 
जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिऊँ र मोतीको हार जस्तो श्वेत(सेतो) वर्णको हुनुहुन्छ र जो श्वेत(सेतो) वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा-दण्ड शोभायमान छ, जसले सेतो कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुनूूूूहुन्छहुनूूहुन्छ, उनै सम्पूर्ण जडतत्व र अज्ञानलाई दूर गर्ने माता सरस्वती हाम्रो रक्षा गर्नुहोला।
 
 
"https://ne.wikipedia.org/wiki/सरस्वती" बाट अनुप्रेषित