"विराटनगर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ८५:
|footnotes = बडाहाकिम कर्णेल [[जीत बहादुर खत्री]]ले विराटनगरलाई सदरमुकाम बनाउनुभएको थियो।
}}
'''बिराटनगर महानगरपालिका''' [[नेपाल]]को चौथो ठुलो शहर हो, जुन साविक[[कोशी अञ्चल]] अन्तर्गतको [[मोरङ जिल्ला]]को दक्षिण भागमा अवस्थित छ । हाल याेयो प्रदेश नम्बर १ काेको राजधानी पनि हाेहो । यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो । यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन् । बिराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो । यहाँबाट भारत तथा तेस्रो मुलुकसँग ब्यापारिक बस्तुहरू आयात निर्यात गर्ने गरिन्छ ।
 
== नामाकरण ==
पङ्क्ति ९१:
सम्बत १९७१ मा [[रंगेली नगरपालिका|रंगेली]]बाट विराटनगरमा जिल्ला सदरमुकाम (तत्कालिन गौडा) सारेपछि विराटनगरले शहरको रूप लिन थालेको हो। यसलाई विकसित पार्न [[शिवप्रताप शम्शेर थापा]]ले पनि भूमिका निर्वाह गर्नुभएको थियो। <ref>[http://nagariknews.com/feature-article/story/11076 सय वर्षसम्म सहर उस्तै] नागरिक </ref> वि.सं. १९६८ मा विराटनगरको दक्षिणी सिमाना [[जोगबनी|जोगवनी]]सम्म भारतीय रेल्वे सेवा सञ्चालन हुन थाल्यो । त्यसपछि [[कृष्णप्रसाद कोइराला|कृष्ण प्रसाद कोईराला]], सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२ मा सदरमुकाम विराटनगर सरेको हो । स्थानीय तह निर्वाचन २०७४ अनुसार २०७४ आषाढ १४ गते सम्पन्न निर्वाचनबाट नगर कार्य समिति गठन भएको छ ।
 
=== '''''विराटनगरकाेविराटनगरको इतिहास''''' ===
 
==भूगोल==
पङ्क्ति १००:
 
==जनसङ्ख्या==
नेपालको सम्बत २०६८ को जनगणना अनुसार बिराटनगरको जनसङ्ख्या २,६१,१२५ रहेको छ ।<ref name="National Population Census 2011">{{cite web | url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf | title=नेपाल जनगणना बि.स.२०६८ | accessdate= November 2012}}</ref> जसमा पुरुष ५३% र महिला ४७% छन् । यस शहरमा नेपालका प्राय: सबै जातजातिका मानिसहरू बसोबास गर्दछन् । तर विराटनगरकाेविराटनगरको पहिलाेपहिलो जातिकाेजातिको रूपमा विराट राजवंशी जातिलाई चिनिन्छ । वि.सं.२०५८ को जनसङ्ख्या अनुसार बिराटनगरको जनसङ्ख्या करीब २ लाख देखाइएको छ । नेपालमा भौगोलिक रूपमा बिराटनगर तराईको गर्मी क्षेत्र भएपनि जनघनत्व तीब्र रहेको छ । यो नेपालको चौथो ठूलो शहर पनि हो ।
 
==शैक्षिक केन्द्र==
पङ्क्ति १३५:
 
 
सामुदायिक विद्यालयहरूमा सर्वाेत्तमसर्वोत्तम रहेकाेरहेको
*जेम्स इन्टरनेशनल स्कुल
 
==आर्थिक वातावरण==
वास्तबमा भन्नुपर्दा बिराटनगर नेपालको महत्त्वपूर्ण औद्योगिक स्थल हो र नेपालको पहिलो औद्योगिक नगरी पनि हो जहाँ नेपालको पहिलो उद्योग बिराटनगर जुट मिल सन्चालनमा आएको थियो। क्रमस रघुपति जुट मिल, असोक टेक्सटाइल जस्ता उधाेगउधोग यहाँ खोलिएका थिए । हाल यहाँ लगभग ५०० वटा उद्योगहरू संचालनमा छन् ।
 
==खेलकुद==