"विन्डोज १०" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति २८:
 
विन्डोज २.०: १९८७
माइक्रोसफ्ट वर्ड र एक्सेल प्रयोग गर्ने यो विन्डोजको पहिलो अपरेटिङ सिस्टम हो । योसँगै एप्पलले माइक्रोसफ्टलाई Macintosh र Lisa का केही एलिमेन्टहरु चोरेको आरोपमा “look and feel” मुद्दा चलाएको थियो तर यो मुद्दा एप्पलले हार्याेहार्यो
 
विन्डोज ३.०: १९९०
विन्डोज ३.० ले एमएस–डसमा रहेका कमजोरीहरूलाई प्रोग्राम म्यानेजर (Program Manager) जस्तो ग्राफिकल आइकनले हटाउने धेरै प्रयत्न गर्याेगर्यो । नभन्दै यो नै विन्डोजको पहिलो लोकप्रिय भर्सन पनि बन्न पुग्यो ।
 
विन्डोज ३.१: १९९१
पङ्क्ति ४७:
 
विन्डोज एक्स्पी: २००१
२००१ मा विन्डोज एक्स्पी आयो । विन्डोज ९५ पछिको यो नै विन्डोजको पहिलो सबैभन्दा ठूलो अप्डेट बन्न पुग्यो । साथै विन्डोज एक्स्पी एमएस–डसलाई पूर्ण रूपमा विस्थापन गर्नै विन्डोजको पहिलो कन्सुमर भर्सन बन्यो । यसले विन्डोज एन्टी (Windows NT) को जस्तै आधारभूत प्रविधिको प्रयाग गर्याेगर्यो । विन्डोज एन्टी विन्डोजको शक्तिशाली भर्सन हो जसको प्रयोग सर्भर तथा वर्कस्टेशन पिसीहरूमा गरिन्छ ।
 
विन्डोज मोबाइल ५:
"https://ne.wikipedia.org/wiki/विन्डोज_१०" बाट अनुप्रेषित