"विज्ञान" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : इन्कोडिङ मिलाउँदै
सा (रोबोट : हिज्जे मिलाउँदै)
सा (रोबोट : इन्कोडिङ मिलाउँदै)
[[चित्र:PrirodneNauke.png|thumb|right]]<section begin=अंश />'''विज्ञान''' त्यो व्यवस्थित [[ज्ञान]] अथवा [[विद्या]] हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जानका लागि गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त [[वैज्ञानिक विधि]] विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा अाधारितआधारित क्रमिक अध्ययन ज्ञानलाई नै '''[[विज्ञान]]''' भनिन्छ। <section end=अंश />
 
== प्राकृतिक विज्ञान ==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/919484" बाट अनुप्रेषित