"वाल्मीकि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १७:
==जीवन परिचय==
वाल्मीकि आदि महाकाव्य [[रामायण]]का रचनाकार हुन्, त्यसैले यिनी आदि [[कवि]] हुन् । यिनी लौकिक संस्कृतका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् ।
यिनले सप्तर्षिबाट जीवन दीक्षा ग्रहण गरेका थिए । यिनी धेरै समयसम्म समाधि लगाएर तपस्याबाट उठ्दा यिनका चारैतिर [[धमिरा]]ले [[देवल]] बनाएको थियो । धमिराको देवललार्इ संस्कृतमा '''वाल्मीक''' भनिन्छ । <ref>शर्मा, प्रा.गाेपीकृष्णगोपीकृष्ण (२०५६), '''संस्कृत साहित्यको रूपरेखा''', काठमाण्डौ : अभिनव प्रकाशन</ref> ।
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/वाल्मीकि" बाट अनुप्रेषित