"लिम्बू भाषा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १:
[[Image:Limbuscriptsubba.JPG|thumb|right|250px|[[लिम्बु लिपि]]]]
[[Image:Limbu Char.JPG|thumb|right|250px|[[लिम्बु लिपि]]]]
'''लिम्बू भाषा''' पूर्वी नेपालमा र आसपास बसोबास गर्ने एक आदिवासी [[लिम्बु जाति|लिम्बू ]] जातिको भाषा हो। यो भाषा नेपालको पूर्वी [[लिम्बुवान]] क्षेत्र, [[सिक्किम]], [[भुटान]] र उत्तरी [[पश्चिम बंगाल|पश्चिम बङ्गाल]] लगायतका क्षेत्रहरूमा बोलिन्छ <ref>[http://www.ethnologue.com/show_map.asp?name=NP&seq=20 Detailed language map of eastern Nepal, see language #59 in far east]</ref>। लिम्बु भाषाकाेभाषाको आफ्नै [[सिरिजंगा लिपि]] पनि छ। लिम्बू मातृभाषीहरू नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । यस भाषाका साहित्यकारहरूमा [[तेअङ्सी सिरिजङ्गा]] [[इमानसिंह चेम्जोङ]] आदि मुख्य छन् ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/लिम्बू_भाषा" बाट अनुप्रेषित