"रणजित मल्ल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १८:
वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो । रणजित मल्ललाई स्वेच्छानुकूल चल्ती सम्पत्तिसाथ काशिवास गराइयो ।
 
यिनको मृत्युुमृत्यु वि.सं १९२८ मा भयो।
 
==ग्रन्थ रचना==
"https://ne.wikipedia.org/wiki/रणजित_मल्ल" बाट अनुप्रेषित