"रङ्पुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ९३:
== जनशाङ्खिकि ==
 
जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २५४२४४१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३०७३९६ छ भने महिलाको जनसङ्ख्या १२३५०४५ रहेको छ। धर्मका अाधारमाआधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२९६७९० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २२९९६३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ५७८१, इसाई धर्मको २०६९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७८४७ रहेको छ। यस जिल्लामा मुण्डा र सन्तल जनजातिहरू बसोबास गर्छन्। टिष्टा, जमुनेश्वरी, घघाट, अखिरा, चकाली आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्।
 
== भाषा ==
पङ्क्ति १००:
== अर्थतन्त्र ==
 
यस जिल्लाको मुख्य अायआय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६२.९९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.६६% मजदुरी, व्यापार र उद्योगमा १.१%, वाणिज्यमा १३.२८%, सञ्चार र यातायातमा ३.९०%, रेमिटेन्समा ०.२०%, निर्माण क्षेत्रमा १.१३%, धार्मिक सेवा ०.२०% र अन्य ६.१६% रहेका छन्।
 
== सञ्चार माध्यम ==