"मुल्तान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ८६:
| footnotes =
}}
'''मुल्तान''' ([[पञ्जाबी भाषा|पञ्जाबी]] {{lang-ur|{{Nastaliq|مُلتان }}}} पाकिस्तानको पञ्जाबमा रहेको एक प्रमुख सहर हो ।यो सहर चेनाब नदीको किनारमा अवस्थित छ । मुल्तान पाकिस्तानको पाँचौ ठूलो सहर हो भने यो देशकै सांस्कृतिक र अार्थिकआर्थिक रूपमा अग्रज सहरको रूपमा लिइएको छ ।<ref>{{cite web |url= http://www.pbs.gov.pk/sites/default/files//tables/POPULATION%20SIZE%20AND%20GROWTH%20OF%20MAJOR%20CITIES.pdf|title= २०१७ राष्ट्रिय जनगणना -
प्रमुख सहरहरूको जनसङ्ख्या|publisher=राष्ट्रिय तथ्याङ्क विभाग|date=}}</ref>
 
पङ्क्ति ९५:
==भुगोल==
===अवस्थिति===
मुल्तान पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने एक सहर हो । यो सहरले १३३ किलोमिटर (५१ वर्ग माईल) को दूरीमा फैलिएको छ । डेरा गाजी खान र बहवालपुर यो सहरबाट नजिकैको दुई सहरहरू हुन् । मल्तान केन्द्रीय पाकिस्तान को पाँच नदिहरु द्वारा बनाईएको एक मोड मा अवस्थित छ । यो सहरलनई [[सतलज नदी|सतलज]] नदिले बहावलपुरबाट छुट्टायको छ भने चेनाब नदिले मुजाफरगढबाट छुट्टायको छ । यो सहरमा विषेश गरी अाँपआँप खेति हुने गरेको पाईन्छ ।
===मौसम===
यस सहरमा ग्रिष्म ऋतुमा गर्मी र हिउँदमा मध्यम जाडो हुने गरेको छ । यो सहरमा बार्सिक १८६ मिलिमिटर पानी पर्ने गरेको छ । मुल्तान सहर पाकिस्तानमै सबैभन्दा बढी गर्मी हुने सहरको नामले चिनिन्छ । ग्रिष्म ऋतुमा तापमान ५२ डिग्री (१२६ डिग्री फरेनहाईट) पुगेको छ जुन अहिले सम्मकै अधिक तापमान हो भने हिउँदमा यहाँको तापमान -१ डिग्री (३० डिग्री फरेनहाईट) पुगेको थियो जुन अहिले सम्मकै न्युन तापक्रम हो । <ref name="mda.gop.pk">{{Cite web |url=http://www.mda.gop.pk/MultanCity.asp |title=मैसम विभागका अनुसार मुल्तानको तापक्रम ५० डिग्री पुगेको छ|access-date=3 April 2013 |archive-url=https://web.archive.org/web/20130726183903/http://www.mda.gop.pk/MultanCity.asp |archive-date=26 July 2013 |dead-url= |df=dmy-all }}</ref><ref name="doaba.org.pk">{{Cite web |url=http://doaba.org.pk/MultanProfile.aspx |title=मुल्तान सहरको मैसमी जनाकारी |access-date=3 April 2013 |archive-url=https://web.archive.org/web/20130310052044/http://doaba.org.pk/MultanProfile.aspx |archive-date=10 March 2013 |dead-url= |df=dmy-all }}</ref>
 
==जनशाङ्खिकि==
सन् १९८८ राष्ट्रिय जनगणना अनुसार मुल्तान सहरको जनसङ्ख्या १,१९७,३८४ रहेको थियो भने सन् २०१७ को राष्ट्रिय जनगणना विभागका अनुसार मुल्तान सहरको जनसङ्ख्या १,८७१,८४३ पुगेको थियो । <ref name="PopCensus1998">{{cite web |title= जनसङ्ख्या अाकारआकार र प्रमुख सहरहरूको जनसाङ्खिक तथ्याङ्क-पाकिस्तान राष्ट्रिय जनगणना विभाग|url=http://www.pbs.gov.pk/sites/default/files//tables/POPULATION%20SIZE%20AND%20GROWTH%20OF%20MAJOR%20CITIES.pdf|accessdate=31 August 2015}}</ref>
 
==खेलकुद==
[[File:Nayab City Extension, Multan, Pakistan - panoramio.jpg|thumb|मुल्तान क्रिकेट रङ्गशाला]]
यो सहरको प्रमुख क्रिकेट रङ्गशाला मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हो जसले थुप्रै अन्तर्राष्ट्रिय खेलहरूको अायोजनाआयोजना गरेको छ । इबिन-इ-कसिक बाध रङ्गशाला पनि यहीँ सहरमा रहेको छ जुन फुटबल खेल खेल्नका लागि प्रयोग गरिन्छ । मुल्तान टाईगर्स यो सहरको घरेलु क्र क्रिकेट टोली हो जसले घरेलु प्रतिस्पर्धामा भाग लिँदै अाएकोआएको छ ।
 
==सन्दर्भ सामग्री==
पङ्क्ति १११:
{{Sister project links|Multan|मुल्तान}}
* {{Wikivoyage-inline|Multan|मुल्तान}}
* [http://www.multan.gov.pk/ मुल्लानी सहर सरकारको अाधिकारिकआधिकारिक वेबसाइट]
* [http://www.britannica.com/EBchecked/topic/396964/Multan ब्रिटानीका: मुल्तान]
[[श्रेणी:विकिथन-७ मा बनाइएका वा सुधारिएका लेखहरू]]
"https://ne.wikipedia.org/wiki/मुल्तान" बाट अनुप्रेषित