"भौतिक शास्त्र" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
 
पङ्क्ति १:
भौतिकशास्त्र ([[प्राचिन ग्रिक]] बाट: φυσική (ἐπιστήμη) phusikḗ (epistḗmē) प्रकृतिको ज्ञान) एउटा प्राकृतिक विज्ञान हो जसले शक्ति र बल सँग सम्बन्धित समय र स्थानबाट यसको चाल र [[पदार्थ]]को अध्ययन गर्छ। यो ब्यापक अर्थमा ब्रह्माण्डलाई बुझ्नका निम्ति गरिने प्रकृतिको बृहत्त अध्ययन हो।
 
भैतिकशास्त्र पढाइको सबैभन्दा पुरानो विधा हो। पछिल्ला दुई सय शताब्दीतिर यो प्राकृतिक दर्शन र रसायन शास्त्रको एउटा खण्ड थियो तर १७अौँ शताब्दीको ब‍ैज्ञानिक क्रान्तीको समयमा यो प्राकृतिक विज्ञानको छुट्टै अनुसन्धानको को रूपमा यसले अाफूलाईआफूलाई स्थापित गर्ंयो ।
 
==शास्त्रीय भौतिकविज्ञान (क्लासिकल फिजिक्स)==