"बाइबल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ३३:
 
३. पुरानो नियम:
पुरोनो नियमले सृष्टिको विवरण, मानिसको प्रारम्भिक इतिहास, भाषाहरु र जातिहरूको सुरुवात आदिको बारेमा विवरण दिएको छ । साथै पुरानो नियमले किन पृथ्वीमा ख्रीष्टकाेख्रीष्टको जन्मा मृत्यु हुनु आवस्यक थियो भन्ने सम्बन्धि कारणहरु एतिहासिक घटनाहरूको रूपमा प्रस्तुत गर्दछ । यसम ख्रीष्टकाेख्रीष्टको प्रथम र दोस्रो आगमनको सम्बन्धमा पनि स्पष्ट भबिस्यबाणी
उल्लेख गरिएको छ ।
 
नयाँ नियम: नयाँ नियममा पुरानो नियले ख्रीष्टसम्बन्धी उल्लेख गरेका उहाँको जन्मा, सेवाकाई, मृत्यु, र पुनरुउथान ( resurrection) सम्बन्धी भबिस्यबाणी कसरी पूरा भए सो कुराको विवरण छ । साथै यसमा ख्रीष्टकाेख्रीष्टको असाधरण अनि सिद्ध जीवनको विवरण र उहाँ अदभूत कार्यहरुका विवरणहरु उल्लेख गरिएको छ । ख्रीष्टकाेख्रीष्टको बलिदान र उहाँको बौरिउठाईको घटना नयाँ नियमको प्रमुख विषय हो ।
 
४. बाइबल ४० जना विभिन्न पृष्ठभुमीमा रहेका परमेस्वरका पबित्र जनहरूले परमेस्वरको पबित्र आत्माको प्रेणाद्वारा लेखेका हुन । बाइबल लेखन १६०० वर्ष लागेको थियो । किनभने यो मानिसको आफनै ईक्षाद्वारा लेखिएको थिएन । जब परमेस्वरको अग्मबानी आयो तब मात्र लेखियो । यसको लेखकहरु कोही राजा थिए, कोही प्रधानमन्त्री, कोही बिद्वान,कोही माछुवा, कोही गोठाला, कोही राजकर्मचारी, कोही पुजारी भने एक जन बैध थिए ।
पङ्क्ति ४३:
बाइबलका सबै पुस्तक परमेस्वरका प्रेरणाद्वारा दिएका थिए । यसै कारण बाइबलका लेखक विभिन्न भएको भए पनि आपसमा पुर्णरूपमा मिलेर रहेका छ्न । परमेस्वर नै बाइबलको वास्तविक लेखक हुनुहुन्छ ।
 
५. बाइबल ले भन्छ " पहिले यो जान -पबित्रशास्त्रकाेपबित्रशास्त्रको कुनै पनि भविस्यवाणी आफ्नु निजि ब्याख्याबाट भएको होइन । किनकि कुनै पनि समयमा भबिस्यबाणी मानिसको इच्छाद्वारा आएन, तर परमेस्वरका पबित्र जनहरु पबित्र आत्माद्वारा प्रेणा पाएर बोले । " १ पत्रुस१:२०-२१
 
परमेस्वरले आफ्नु वचन लेख्ने क्रममा मानिसहरूलाई प्रयोग गर्नुभयो । यर्मिया नामको ब्यक्तिलाई भन्नू भयो " हेर मैले मेरो वचनहरु तेरो मुखमा हालिएको छु ।" यर्मिया१:९ पुरानो नियम मात्र ३८०० वटा सन्दर्भ छ्न । जसले बाइबल परमेस्वरको वचन हो भनी हामीलाई बताउँछ ।
पङ्क्ति ५२:
६.बाइबले हाम्रो जीवनको सबै क्षेत्रमा प्रभाव पारेको छ हाम्रो आधुनिक पात्रो "सात दिनको एक हप्ता" हुन्छ । बाइबलमा आधारित छ । परमेस्वरले सृष्टि गर्नुभयो र सातौ दिनमा विश्राम लिनु भयो चोरी नगर्नु, हत्या नगर्नु, झुठो नबोल्नु, जस्ता आज्ञा पहिलो पटक बाइबलमा उल्लेख गरिएका थिए । बिस्वभरी नै ईं. पू (A.D) प्रयोग गरिन्छ यसले येशू ख्रीष्ट जन्मेको आज २०१६ वर्ष भएको देखिन्छ ।
 
"यदि कुनै मानिस बाइबलसँग परिचित छैन भने, उसले नोक्सान भोगेको छ, जसमा उसले यथासंभव सुधारर्नु उत्तम हुन्छ । बाइबलको पूर्ण ज्ञान चाहिँ कलेज शिक्षा भन्दा बढी अनमोल छ " थिओडाेथिओडो रुजबेल्ट सयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति
 
"बाइबल एउटा केवल पुस्तक मात्रै होइन, तर एल जिवित सृष्टि हो, जसमा शक्ति छ कि यसलाई बिरोध गर्नेहरूमा यो बिजयी बन्छ " बिश्व बिजेता नेपोलियन
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित