"बरगुना जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ९६:
== जनशाङ्खिकि ==
 
जिल्ला विभाग प्रतिवेदनका अनुसार ढाका जिल्लाको कुल जनसङ्ख्या ८४८५५४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४३०४२२ छ भने महिलाको जनसङ्ख्या ४१८२३२ रहेको छ। धर्मका अाधारमाआधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ७७७३७० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६९४४६ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ३०२, इसाई धर्मको १३०४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १३२ रहेको छ।
 
== अर्थतन्त्र ==
 
यस जिल्लाको मुख्य अायआय श्रोतको बाटो भनेको कृषि हो जसमा जिल्लाकै ६२.६७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.४८% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.७% वाणिज्यमा १३.३८%, सञ्चार र यातायातमा २.०३%, निर्माण क्षेत्रमा १.४६%, सेवामा ६.७२%, धार्मिक सेवामा ०.२१%, वैदेशिक रोजगारी तथा भाडामा ०.२२% र अन्यमा ८.१३% रहेका छन्।
 
== प्रशासन ==