"पुराण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति २६:
| [[अग्नि पुराण]] || १५,१२३ श्लोकहरू || अग्निलार्इ मूल प्रतिपाद्य विषय बनाइएको यस पुराणमा शिवस्वरूपको विशेष वर्णन गरिएको पाइन्छ । यस अतिरिक्त विभिन्न ऋषिमहर्षिद्वारा स्थापित मान्यता र अग्निका सम्बन्धमा पनि यसमा चर्चा गरिएको पाइन्छ । यसमा रहेको व्यापक दृष्टि र ज्ञान भण्डारका कारण यस पुराणको आफ्नै किसिमको विशेष महत्त्व रहेको छ । यसमा विशेषतः दशावतार, सृष्टि, मन्त्रशास्त्र, वास्तुशास्त्र, भूगोल, राजनीति, दुर्ग, धनुर्वेद, आयुर्वेद, छन्दशास्त्र, अलङ्रकारशास्त्र, व्याकरण तथा कोश जस्ता विषयहरू अन्तर्वस्तुका रूपमा आएका छन् । यसको पारायण ५/६ दिनमा गर्ने विधान छ । <ref name="krishnaprasad"/>
|-
| [[श्रीमद्भागवत् पुराण|भागवत् पुराण]] || १८,००० श्लोकहरू || याेयो पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।यसकाे।यसको प्रमुख वर्ण्य विषय भक्तियाेगभक्तियोग हाेहोयाेयो अन्य सबै पुराणकाेपुराणको निचाेडनिचोड हाेहो । यसलार्इ पूर्वीय वाङ्मयकाेवाङ्मयको मुकुटका रूपमा लिइन्छ । यस महापुराणका लेखक [[व्यास|वेदव्यास]] हुन् । यसका वक्ता बालयाेगीबालयोगी [[शुकदेव]] स्वामी हुन् भने श्राेताश्रोता [[परीक्षित]] हुन् । यसमा बाह्र स्कन्ध छन् । प्रथम स्कन्धमा भक्ति, ज्ञान, वैराग्यकाेवैराग्यको वर्णन; द्वितीय स्कन्धमा [[ब्रह्माण्ड]]काेको उत्पत्ति; तृतीय स्कन्धमा उद्धवद्वारा [[कृष्ण|श्रीकृष्ण]]का बाल चरित्रकाेचरित्रको अध्ययन; चतुर्थ स्कन्धमा ध्रुव एवं पृथु चरित्र; पञ्चम स्कन्धमा समुद्र, पर्वत, नदी, पाताल, [[नरक]] अादिकाेआदिको स्थिति; षष्ठ स्कन्धमा देवता, मनुष्य, पशु, पक्षी अादिकाआदिका जन्मकाेजन्मको कथा; सप्तम स्कन्धमा हिरण्य कशिपु, हिरण्याक्ष एवं प्रह्लादकाेप्रह्लादको कथा; अष्टम स्कन्धमा गजेन्द्रमाेक्षगजेन्द्रमोक्ष, मन्वन्तर र [[वामन अवतार|वामन]] अवतारकाेअवतारको कथा; नवम स्कन्धमा राजवंश वर्णन र श्रीराम कथा; दशम स्कन्धमा श्रीकृष्णलीला वर्णन; एकादश स्कन्धमा यदुवंश संहार वर्णन एवं अध्यात्म दर्शन र द्वादश स्कन्धमा विभिन्न युग, प्रलय तथा भगवान्का उप अङ्गहरूकाेअङ्गहरूको वर्णन गरिएकाेगरिएको पाइन्छ ।[http://www.hi.wikipedia.org/wiki/भागवत_पुराण ] यसकाेयसको अनुष्ठान-समय सात दिन हाेहो यसलार्इ '''सप्ताह''' भनिन्छ । <ref>{{Harvnb|Monier-Williams|1899|p=752}}, column 3, under the entry ''Bhagavata.''</ref> भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भएकाेभएको यस पुराणलार्इ[[भक्ति आन्दोलन]]काेको संज्ञा दिन पनि सकिन्छ ।<ref>{{Harvnb|Hardy|2001}}</ref>
|-
| [[भविष्य पुराण]] || १४,५०० श्लोकहरू || यसमा भविष्यमा हुने कलि-धर्मका विषयमा व्यापक वर्णन गरिएको छ । स्त्री र पुरुषका लक्षण, समय र वस्तु आदिको परिवर्तनका कुराहरू यस पुराणभित्र पाइन्छन् । एक शब्द यसलार्इ '''वातावरणीय पुराण''' भन्न सकिन्छ । यसको अनुष्ठान समय ७ अथवा ९ दिन हो । <ref name="krishnaprasad"/>
पङ्क्ति ३९:
| [[गरुड पुराण]] || १९,००० श्लोकहरू || यस पुराणमा गरुड श्रोताका रूपमा र नारायण वक्ताका रूपमा रहेका छन् । सर्ग वर्णन, देवार्चन, तीर्थ वर्णन, भुवन वृत्तान्त, मन्वन्तर, वर्णधर्म, मृत्यु वर्णन, स्वास्थ्य विज्ञान, अष्टाङ्ग [[योग]],[[आयुर्वेद]], विविध शास्त्र, वेदाङ्ग आदिका बारेमा विषद व्याख्या गरिएको यस पुराणको अनुष्ठान ७ या ९ दिनमा पूर्ण गर्ने विधान छ ।
|-
| [[हरिवंश पुराण]] || १६,००० श्लोकहरू || [[इतिहास]]को रूपमा मानिएको याेयो पुराण १८ महापुराण भित्र पर्दैन । याेयो १८ अाैपपुराणभित्रआैपपुराणभित्र पर्दछ । सन्तानकाेसन्तानको इच्छा गर्ने व्यक्तिहरूले यसकाेयसको अनुष्ठान गर्छन् । यसमा विशेष गरी हरिकाेहरिको वंशवर्णन गरिएकाेगरिएको छ ।
|-
| [[कूर्म पुराण]] || १७,००० श्लोकहरू ||
"https://ne.wikipedia.org/wiki/पुराण" बाट अनुप्रेषित