"पाई दिवस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १२:
{{Pi box}}
[[File:Pi-unrolled-720.gif|thumb|right|250px]]
<section begin=अंश />'''पाइ दिवस''' गणितीय अचर सङ्ख्या <big>π</big> को मान पत्ता लागेको दिनको सम्झना स्वरूप मनाइने दिन हो र गणितीय [[पाई]]को लागि मनाइने वार्षिक दिवस हो । पाईको मान ३.१४ लाई पछ्याउँदै तेस्रो महिना [[मार्च]] महिनाकाेमहिनाको १४ तारिखमा पाइ दिवस मनाइन्छ । पाई दिवस सर्वप्रथम 1988 मा सानफ्रान्सिस्को एउटा प्रयोगशालामा लरी श द्वारा मनाइएको हो । सन् 2015 मार्च 14 को 9:26:53 को समयले  π को मान 3.141592653 को पहिलो 10 अङ्क प्रतिनिधित्व गर्ने भएकोले विशेष रूपमा मनाइयो ।<section end=अंश />
<div class="trending"><section begin=चित्र /><p>[[चित्र:Pi pie2.jpg|250px|left|]]<section end=चित्र /><p>पाईको अङ्कहरु राखी बनाइएको खाद्य परिकार</div>
 
"https://ne.wikipedia.org/wiki/पाई_दिवस" बाट अनुप्रेषित