"परिष्कारवाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति २:
परिष्कारवाद ({{lang-en|[[:en:Classicism|Classicism]]}}) को नेपाली रूपान्तर हो । परिष्कारवाद शास्त्रप्रधान वाद भएको हुनाले यसलार्इ शास्त्रीयतावाद पनि भनिन्छ ।
== परिचय ==
क्लासिकल वा परिष्कारवादी धाराको ऐतिहासिक सन्दर्भलार्इ खोज्दै जाँदा इसापूर्व दोस्रो शताब्दीसम्म पुग्न सकिन्छ । <ref>जाेशीजोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), '''पाश्चात्य साहित्यका प्रमुख वाद''', काठमाडाैंकाठमाडौं : साझा प्रकाशन</ref> यसकाेयसको अर्काेअर्को नाम शास्त्रीयतावाद पनि हाेहो । अङ्ग्रेजीमा यसलार्इ क्लासिसिज्म भनिन्छ । क्लासिकल शब्दको सर्वप्रथम प्रयोग ल्याटिन भाषाका लेखक कोर्नोलियस फ्राेनाेलेफ्रोनोले गरेकाेगरेको पाइन्छ । यस वादका प्रवर्तक हाेरेसलाईहोरेसलाई मानिएको छ । उनी इस्वीको पहिलो शताब्दीका हुन् । त्यसबेला अभिजात वर्गका निम्ति लेखिने साहित्यलाई परिष्कारवादी साहित्य भनिएको पाइन्छ । पछि आएर सहज, स्पष्ट,सुव्यवस्थित, अनुशासित, बौद्धिक, संयमित, नियन्त्रित आदि गुण वा विशेषता पाइने कृतिलाई परिष्कारवादी साहित्य भन्ने गरेको देखिन्छ । <ref>नेपाली साहित्यकाेशसाहित्यकोश (२०५५ : ७९९), '''शास्त्रीयतावाद''', काठमाडाैंकाठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान </ref>
 
== प्रमुख मान्यताहरू ==
"https://ne.wikipedia.org/wiki/परिष्कारवाद" बाट अनुप्रेषित