"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : इन्कोडिङ मिलाउँदै
सा (रोबोट : हिज्जे मिलाउँदै)
सा (रोबोट : इन्कोडिङ मिलाउँदै)
२०७२ असाेजअसोज ३ गते [[नेपालको संविधान]] पारित भए लगतै यो [[संविधान]] स्वतः निष्क्रिय भयेको छ। यो २०६३ साल माघ १ गते सोमवार देखि प्रारम्भ भएको थियो।
दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ [[राजनीतिक दल|राजनीतिक दल]] र [[संसदीय व्यवस्था|संसदिय व्यवस्था]] कै विरूद्धमा सशस्त्र संघर्ष चलाईरहेको तत्कालिन[[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|नेकपा माओवादी]] मिलेर शान्तिपूर्ण आन्दोलन भएको थियो र विघटित [[संसद]] पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच वि.सं. २०६३ मंशिर ५ गते [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न भयो।२०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप वि.सं. २०६३ माघ १ गते नेपालको अन्तरिम संबिधान, २०६३ लागु भएको हो । सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित भएको उक्त बिधानमा २५ भाग १६७ धारा र ४ अनुसुची छन् । त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण पश्चात संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ [[संविधान]] निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो [[संविधान]] लागू भएको थियो।
 
८३,७१४

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/918772" बाट अनुप्रेषित