"नयराज पन्त" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ३५:
==संशोधन मण्डल‍==
{{main|संशोधन मण्डल}}
पन्तले नेपाली भाषासाहित्यको उत्थानका लागि किशोरावस्थादेखि आफ्नो गच्छे रोपे। उनको जागरणका कारण उनी नेपाली भाषा प्रकाशनी समितिको सदस्य पनि भए। त्यहाँ पनि यिनले आफ्नो मन, वचन र कर्म अर्पण गरे। आफू इतिहासमा जागरुक भएपछि यिनको समेत पहलमा वि.सं. २००९ सालमा [[संशोधन मण्डल]]को स्थापना भयो। त्यसपछि उनी एकोहोरो त्यहीं लागिरहे। संशाेधनसंशोधन मण्डलले नेपालकाेनेपालको इतिहासका धेरै तथ्यहरू खाेजेरखोजेर बाहिर ल्याएकाेल्याएको छ । पन्तले नेपाली पात्राेलाईपात्रोलाई अाकाशमाआकाशमा देखिने वास्तविक ग्रह स्थितिअनुसार शुद्ध पार्ने याेजनायोजना बनाए र तत्कालीन सरकारसमक्ष प्रस्तुत गरे, तर पञ्चायती सरकारले उनकाेउनको त्याेत्यो याेजनालाईयोजनालाई कुनै सहयाेगसहयोग गरेन ।
पन्तले फुटकर रूपमा कविता र प्रबन्ध लेखे। धेरै चाहिं उनले इतिहास नै लेखे। उनका इतिहास विषयक पुस्तकमात्र पन्ध्रवटा प्रकाशित भए। साथै उनीद्वारा लिखित ज्योतिष विषयक कृतिहरू मात्र दसवटा प्रकाशनमा आए। उनीद्वारा लिखित संस्कृत वाङ्मयका बारे लेखिएको एउटा कृति पनि प्रकाशनमा आएको छ।
 
"https://ne.wikipedia.org/wiki/नयराज_पन्त" बाट अनुप्रेषित