"दोश्रो बजार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
 
पङ्क्ति ६:
===बजार सूचना===
=== तरलता ===
===उपयुुक्तउपयुक्त मूल्यको अन्वेषण===
===कारोबार लागतको न्यूनीकरण===
प्रतिभूती खरिद वा बिक्री गर्नको लागि लगानीकर्ताले कमिसन, दलाली शुल्क आदिको भार बहन गर्नु पर्नेहुन्छ । यश प्रकारको खर्चको भार कम गर्नु प्रतिभूती बजारको एउटा मुख्य कार्य हो । प्रतिभूतिको खरिद बिक्रीमा लाग्ने शुल्क धितोपत्र बजार वा खरिद बिक्रीमा संलग्न अनौपचारिक सङ्गठनले निर्धारण गरेका हुन्छन् । प्रतिभूती बजारको सञ्चालनसम्बन्धी विभिन्न नियम र आचारसंहिता तयार गरी लागू गरिएका हुन्छन् । यसप्रकारका व्यवस्थाहरूबाट बजार सदस्यहरूले मनोमानी तरिकाबाट कमिशन असुल गर्ने कार्यलाई निरुत्साहित गर्छ, जसको परिणामस्वरूप कारोबार लागतमा कमि आउँछ ।
"https://ne.wikipedia.org/wiki/दोश्रो_बजार" बाट अनुप्रेषित