"ढाका जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ५८:
== जनशाङ्खिकि ==
 
जिल्ला विभाग प्रतिवेदनका अनुसार ढाका जिल्लाको कुल जनसङ्ख्या ८५११२२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४७१२३३० छ भने महिलाको जनसङ्ख्या ३७९८८९८ रहेको छ। धर्मका अाधारमाआधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८०२०३७२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४४१२१३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ४१३९५, इसाई धर्मको ६५६५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६८३ रहेको छ। यस जिल्लामा २३९१ मस्जिद, १३० हिन्दु मन्दिर र १ गिर्जाघर रहेको छ। यस जिल्लामा १२००० भन्दा बढी मस्जिद, ३०१२ हिन्दु मन्दिर, ५३० गिर्जाघर, १७४ बौद्ध गुम्बाहरू रहेका छन्।
 
== अर्थतन्त्र ==
 
यस जिल्लाको मुख्य अायआय श्रोतको बाटो भनेको सेवा हो जसमा जिल्लाकै ३२.३४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.४०% मजदुरीमा, उद्योग तथा व्यापारमा ३.५६% वाणिज्यमा २५.०५%, सञ्चार र यातायातमा ८.९७%, निर्माण क्षेत्रमा ३.४०%, कृषिमा ७.७०%, धार्मिक सेवामा ०.१५%, वैदेशिक रोजगारी तथा भाडामा ४.१५% र अन्यमा १३.१२% रहेका छन्।
 
== प्रशासन ==
"https://ne.wikipedia.org/wiki/ढाका_जिल्ला" बाट अनुप्रेषित