"ज्याकी च्यान" का संशोधनहरू बिचको अन्तर

सा →‎यी पनि हेर्नुहोस्: clean up, removed: {{हलिउड अभिनेताहरु}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १३:
'''ज्याकि च्यान'''(अङ्ग्रेजी: [[Jackie Chan]])को जन्म ७ अप्रिल स.न्.१९५४मा [[हङकङ|ब्रिटिस हङकङ]] को [[भिक्टोरीया पार्क]]भन्ने ठाँउमा भएको थियो । '''ज्याकि च्यान''' एक [[अभिनेता]], [[ऐक्शन कोरियोग्राफर]], [[चलचित्र-निर्माता]], [[हास्य-अभिनेता]], [[निर्माता]], [[मार्शल आर्टिस्ट]], [[पटकथा-लेखक]], [[उद्यमी]], [[गायक]] र [[स्टंट कलाकार]] जस्ता बहुप्रतिभाशाली खुबी भएको व्यक्तित्व हुन् । ज्याकि च्यानले १९६० ताका आफ्नो अभिनय यात्रा सुरु गरी हाल करिब १५० वटा चलचित्रमा अभिनय गरीसकेका छन् । ज्याकि च्यान विश्वचर्चित कलाकार मध्यका एक हुन् ।
 
उनको चलचित्रहरू, उनको आफ्नो एक्स्टबैटिक लाइटिंग स्टाइल, ऐक्सन कमेडी शैली, हतियार बाज र नविन स्टंटहरू को लागि प्रसिद्ध छ। सन् 1970 को दशक देखि अभिनय सुरू गरेका जैकी चानकाेचानको हालसम्म 100 भन्दा धेरै चलचित्रहरूमा काम गरिसकेका छन् । चानले हङकङ एवेन्यू स्टार र हलिवुड वाल्क अफ फेममा अवार्ड पाएका छन् । चान एक सांस्कृतिक प्रतीकको रूपमा विभिन्न पप गीतहरू, कार्टूनहरू र भिडियो गेमहरूमा पनि अावाजआवाज दिएमा छन् ।
 
== उनको बाल्यकाल ==
"https://ne.wikipedia.org/wiki/ज्याकी_च्यान" बाट अनुप्रेषित